विद्यार्थी र प्रहरीबीच झडप
बैशाख ७ ,हरिपुर्वा
हरिपुर्वा नगरपालिकामा आज विद्यार्थी र प्रहरीबीच झडप भएको छ l श्री केशवर गरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु करिब दुइ दिनदेखि पठनपाठनका लागि स्कुलमा तालाबन्दि गरि आन्दोलनमा उत्रिएका छन् l शिक्षक भर्नामा अनियमितता र पैसाको चलखेल भएको भन्दै हरिपुर्वा नगरपालिकाको कार्यालयमा उनीहरुले तोडफोड समेत गरेका छन् l
आन्दोलित विद्यार्थीहरुले आज हरिपुर्वा नगरपालिकाको कार्यालयमा पुगी मेयरको कक्षमा रहेको कुर्सि र टेबल तोडफोड गरेका छन् l टेबल र कुर्सि तोडफोडबाट करिब एक लाख बराबरको क्षति भएको एक पालिका कर्मचारीले बताएका छन् l

विद्यार्थीहरुले आन्दोलन गरिरहेको समयमा नगरपालिका नजिकै रहेको प्रहरी चौकीले आन्दोलन नियन्त्रण गर्न खोज्दा प्रहरी र विद्यार्थीबीच झडप समेत भएको छ l जसबाट प्रहरी चौकीको अगाडी लगाईएको घेरा तोडफोड भएको छ तर कुनै पनि मानविय क्षति नभएको प्रहरी चौकीले जानकारी दिएको छ l

आन्दोलनमा रहेका केहि विद्यार्थीलाइ प्रहरीले नियन्त्रणमा समेत लिएको छ l
त्यस्तै श्री केशवर गरिब जनता मा.वि. मा विद्यार्थीको संख्या २ हजारको हाराहारीमा रहेको र शिक्षकको संख्या १५ जना मात्र रहेको शिक्षक दिपेन्द्र यादवले गुनासो गरेका छन् l विद्यालयमा विद्यार्थीको अनुपात अनुसार शिक्षक नभएपछी शिक्षा कसरि गुणस्तरीय हुन सक्छ भन्ने विषय लिएर विद्यार्थीहरुले २ दिन देखि स्कुलमा तालाबन्दी गरेका छन् l
सोमबार स्कुलको परिसरमा मेयर ,शिक्षा संयोजक ,माननीय महेन्द्र राइ बसेर अन्य कुराहरुप्रति छलफल गरेपनि स्कुलमा तालाबन्दी भएको बिषयमा केहि चासो नदेखाएको शिक्षकहरुले गुनासो समेत गरेका छन् l
स्कुलमा ४ शिक्षक भर्नाको प्रक्रियामा पैसाको चलखेल भएको कारणले विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएको सिविल तर्फका विद्यार्थी राजेन्द्र यादवले बताएका छन् l
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..

कमेन्ट गर्नुहोस्
view comments