अखिल नेपाल महिला संघ क्रान्तिकारी गौशाला न.पा. नगर स्तरीय भेला कार्यक्रम सम्पन्न
बैशाख ७ ,गौशाला
आज अखिल नेपाल महिला संघ महोत्तरी जिल्लाका अध्यक्ष कमरेड तथा गौशाला नगरपालिकाका उपनगर प्रमुख आशा लामाको अध्यक्षतामा नगर स्तरीय कार्यक्रम सम्पन्न भएको छ l
उक्त कार्यक्रममा माओवादी पार्टीका गौशाला नगरपालिकाका नगर संयोजक विष्णु लामा ,भवानी थापा ,कमरेड काशी महतो ,अखिल नेपाल महिला संघको सदस्य पवित्रा देवकोटा, उर्मिला कार्की लगायत १२ वटा वडाका महिलाहरु संगठित भइ ३१ जनाको संगठन बनाइएको छ l
जसमा वडा न.१ बाट देवी रेग्मी आशा पासमान ,वडा न.२ बाट सिता ,सुशिला महतो ,वडा न.४ बाट सबिता महतो ,लिला कुमारी क्रमस सबै वडामा २ देखि ४ जनाको सदस्य बनाइएको छ l

महिला हिंसा सम्बन्धमा ,दाइजो प्रथा ,बालबिबाह ,भ्रष्टचारी तथा मिटरव्याज लगायतका बिकृतिहरुप्रति संघर्षशिल रही काम गर्ने उद्देश्यले उक्त संघ संगठन बनाइएको नगर संयोजक बिष्णु लामाले जानकारी दिएका छन् l
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..

कमेन्ट गर्नुहोस्
view comments