पत्रकार महतोमाथि प्रहरीले गरेको दुव्र्यवहारप्रति पत्रकार महासंघको आपत्ति

6 वर्ष पहिले प्रकाशित

(2078-01-07 B.S.)

4714 पटक देखिएको

बैशाख ७ ,गौशाला 

महोत्तरी जिल्ला स्थित ईलाका प्रहरी कार्यालय गौशालामा दुई पक्षबीच भइरहेको कुटाकुटको भिडियो कैद गर्ने पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको विरोधमा महोत्तरीका पत्रकारले नाराबाजी गरेका छन् । प्रेस स्वतन्त्रताको माग गर्दै र दोषीमाथि कारवाहीको माग गर्दै गौशाला बजार परिक्रमा गरि पत्रकारहरुले  नारा जुलुस गरेका छन् ।

ईलाका प्रहरी कार्यालय परिसरमा आर्थिक लेनदेनको कपाली तमसुकको विषयमा भइरहेको छलफलमा अचानक दुई पक्षबीच कुटाकुट हुनथालेपछि नेपाल पत्रकार महासंघ महोतरीका सचिव राजकरण महतोले  भिडियो कैद गर्न खोज्दा प्रहरीले दुव्र्यवहार गरेको हो ।

पत्रकार महतोको मोबाइल खोसेर उनले खिचेका भिडियो र फोटो प्रहरीेले डिलिट गरिदिएको छ ।

सो प्रति  नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले घोर भत्र्सना गरेको छ र  शाखाले उपाध्यक्ष हेमकुमारी बरालको संयोजकत्वमा तीन सदस्ययी समित गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले