सम्सी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतबिहिन हुदा कामकाजमा असहज, स्थानीयले गरे गुनासो  

6 वर्ष पहिले प्रकाशित

(2078-01-16 B.S.)

2989 पटक देखिएको

बैशाख १६, सम्सी    

महोत्तरीको सम्सी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थिति नहुदा सेवाग्राहीहरु सेवा लिनबाट बन्चित भएका छन् l  सम्सी गाउपालिकामा ३/३ वटा प्रमुख प्रशासकीय अधिकृत हुदा पनि पालिकामा कोहि उपस्थित नभएको स्थानीयहरुले गुनासो गरेका छन् l संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट शम्भु ठाकुरलाई गत चैत्र २३ मा नियुक्ति गरिएको हो l तर उनि पालिकामा महिना पुग्न लाग्दा पनि उपस्थित भएका छैनन् l जसको कारणले नियमित रुपमा हुने स्थानीयहरुको कामकाज निकै प्रभावित भएको स्थानीयहरुको भनाइ रहेको छ l

यस्तो हुनुको कारण सम्सी गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाइ सोध्दा उनि भन्छन,"म आफ्नो सामान्य कामको कारणले गर्दा उपस्थित नभएको हुँ l त्यहाको कामकाजहरु म बिना पनि भैरहेकोले म उपस्थित नभएको हुँ l

त्यस्तै स्थानीयहरु भन्छन ,"यस गाउपालिकामा ३/३ वटा प्रमुख प्रशासकीय अधिकृत छन् l तर पनि कोहि उपस्थित हुदैनन् l यसले गर्दा निकै कामकाजहरु प्रभावित भैरहेका छन्  l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले