बिग्रेका सोलार लाइटहरु मर्मत गराउदै गौशाला नगरपालिका
वैशाख २५ ,गौशाला
महोत्तरीको गौशाला नगरपालिका भित्र २०७४/०७५मा नगरपालिका भित्र करिब ९० ओटा सोलार लाइट व्यवस्थापन गरि सम्वृद्धि नेपाल प्रा.लि. द्वारा जडान गरिएको थियो l हावाहुरी र पानीको कारणले नगरपालिका भित्र धेरै सोलार लाइटहरु बिग्रेर जर्जट अवस्थामा पुगेका छन् l स्थानीय वासिन्दाहरुले गुनासो गरेपछि सोलार लाइटको मर्मत कार्य सुरु भएको छ l जसबाट स्थानीय वासिन्दाहरुले खुसि व्यक्त गरेका छन् l
बिकासको फन्को मार्दै सोलार लाइटमा पनि गौशाला नगरपालिकाले राम्रो विकास गरेको स्थानीयहरुले बताएका छन् l
हुन् त गौशाला नगरपालिकाले धेरै निकायमा बिकासको कार्यहरु गरेका छन् l किसानको लागि सिचाइको व्यवस्था ,बिपन्न परिवारहरुको लागि स्वरोजगारको व्यवस्था ,बन्जर जमिनलाइ बगरखेतिमा परिणत जस्ता अनेकौ बिकासका कार्य गर्दै गौशाला बजारलाइ व्यापारिक केन्द्रको रुपमा बिस्तार गरेको छ l
आज गौशाला बजार भित्र बिग्रेका सोलारहरु गौशाला नगरपालिकाका सूचना अधिकृत रंजित वर्माले आफ्नै निगरानीमा सोलार लाइटको मर्मत गराएका छन् l
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 मिनट पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..

कमेन्ट गर्नुहोस्
view comments