गौशाला बजारमा निषेधाज्ञाको धजिया उड्दै ,सम्बन्धित निकाय मौन

6 वर्ष पहिले प्रकाशित

(2078-01-25 B.S.)

4153 पटक देखिएको

Niranjan Kumar Sah

बैशाख २५ ,गौशाला

निरन्जन कुमार साह 

महोत्तरीको गौशाला नगरपालिकामा  वैशाख २२ गतेदेखि वैशाख ३१ गते सम्म निषेधाज्ञा जारि रहेको छ l नगरपालिकाले अत्यावश्यक बाहेकका व्यवसाय संचालन र जथाभावी भिडभाड नगर्न स्थानीयहरुमा आग्रह गरेको  छ l

तर गौशाला नगरपालिकाको गौशाला बजारमा सामान्य दिन जस्तै भिडभाड देखिएको छ l यसमा न प्रहरीले कुनै वास्ता गरेको छ न त सम्बन्धित निकायले नै कुनै चासो देखाएको छ l

विश्वनै कोरोना महामारीको समस्यमा परिरहेको बेला नेपालमा पनि दिनानुदिन संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ l गौशाला नगरपालिकामा पनि संक्रमित फेला परेको मात्र नभएर एकजना संक्रमित व्यक्तिले ज्यान समेत गुमाएको छ l

तर गौशाला नगरपालिकामा सरकारले तोकेको मापदण्डहरु पनि पूर्ण रुपमा पालना नगरेको देखिएको छ   l महामारीको यस्तो जोखिम पूर्ण अवस्थामा पनि यहाँका स्थानीयहरुमा निषेधाज्ञाको कुनै वास्ता नभएकोले  गर्दा गौशाला नगरपालिकाको निषेधाज्ञा कागजमै सिमित रहेको पनि पाइएको छ भनेर एक स्थानीय ले गुनासो गरेका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 मिनट पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले