गौशालामा  निषेधाज्ञाको अवज्ञाले सिमा पार गर्यो

5 वर्ष पहिले प्रकाशित

(2078-01-30 B.S.)

3935 पटक देखिएको

Niranjan Kumar Sah

बैशाख ३० ,गौशाला 

महोत्तरीको गौशालामा नगरपालिकामा निषेधाज्ञाको अवज्ञाले सिमा पार गरेको छ ।

कोरोना महामारीको दोश्रो लहरले पुरा विश्वनै आक्रान्त भएको बेलामा नेपालमा पनि दिन दुइ गुणा र रात चार गुणा गरि संक्रमित हुनेहरुको संख्या बढिरहेको छ । बिहिबार देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महोत्तरीमा पनि दिनानुदिन संक्रमितहरुको संख्या बढी नै रहेको छ । संक्रमण न्यून गर्नको लागि लगाइएको निषेधाज्ञाको पनि स्थानीयहरुले अवज्ञा गरेका छन् ।  

महोत्तरीको गौशाला नगरपालिकाको गौशाला बजार पूर्ण रुपमा खुला रहेको छ । स्थानीयहरुको भिडभाड पनि सामान्य दिन जस्तै रहेको छ ।"महामारीको यस्तो जोखिम अवस्थामा पनि यहाका बासिन्दाहरुले निषेधाज्ञाको कुनै पालना गरेका छैनन् । के गौशाला नगरका वासीलाइ कोरोना लाग्दैन र ! लकडाउन लागु भएको जस्तो अवस्था नै देखिएको छैन" भनेर स्थानीय अनिल पोखरेलले गुनासो गरेका छन् । "यसमा स्थानीय निकाय किन मौन छ । गौशालामा पनि कोरोना महामारीको समस्या जटिल बनेको छ" ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 मिनट पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले