गौशाला बजारमा निषेधाज्ञाको पालना ,प्रहरी प्रशासनले गरे कडाइ
जेष्ठ १ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिकासहित सम्पूर्ण स्थानीय तहमा वैशाख ३१ गतेदेखि जेष्ठ १० गते सम्मको लागि पुन निषेधाज्ञा थप गरिएको छ । केहि दिन अगाडी देखि गौशाला नगरपालिकाको गौशाला बजार निषेधाज्ञाको समयमा पनि पूर्ण रुपमा सामान्य दिन जस्तै लागेको थियो । जसको आलोचना मिडियामा भएपछी यहाँको स्थानीय सरकार र प्रहरी प्रशासनले लकडाउनमा कडाइ गरेको छ ।

कोरोना महामारीको जोखिम न्यून गर्नको लागि र गौशाला नगरपालिकामा पनि दिनहु कोरोना संक्रमित फेला परेपछि बजार संचालन तथा स्थानीयहरुलाइ जथाभावी हिड्ने काममा रोक लगाइएको छ । नगरका वासीहरु तथा व्यवसायी हरुले पनि निषेधाज्ञाको पालना गरेको पाइएको छ प्रहरी प्रशासनले यसमा कडाइ गर्दै निषेधाज्ञाको अवज्ञा गर्नेलाइ कारवाही समेत गरेको छ ।
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 मिनट पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
कमेन्ट गर्नुहोस्
view comments