सोनमा गाउँपालिका अध्यक्ष राजकुमारद्वारा स्वास्थ्य चौकीको शिल्यान्यास

5 वर्ष पहिले प्रकाशित

(2078-02-10 B.S.)

8018 पटक देखिएको

जेष्ठ १० ,सोनमा 

निरन्जन साह 

महोत्तरीको सोनमा गाउपालिका वडा न. ६ मगरथाना स्थित मगरथाना स्वास्थ्य चौकीको निर्माण गर्न लागिएको छ  । 

जसको उद्घाटन आज सोनमा गाउपालिकाक अध्यक्ष राजकुमार यादवले गर्नु भएको छ  ।  जनसमुदायमा स्वास्थ्य उपचार सम्बन्धि सुलभ र सहजताको लागि ७० लाख नगद बिनियोजन गरि भवन निर्माण गर्न लागिएको गाउपालिका अध्यक्षले जानकारी दिएका छन्  ।   सोनमा गाउपालिका र जिल्ला समन्वय समितिको  साझेदारीमा उक्त स्वास्थ्य चौकी ४ कोठे भवन उपभोक्ता समिति द्वारा निर्माण हुन लागेको उनले बताएका छन्  । 

एलानी जग्गामा उक्त स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले