सोनमा गाउँपालिकामा रिंगरोडको शिल्यान्यास गा.पा. अध्यक्षद्वारा

5 वर्ष पहिले प्रकाशित

(2078-02-12 B.S.)

2977 पटक देखिएको

जेष्ठ १३ , सोनमा

निरन्जन साह

बिकासको पुर्वा धारहरुमध्य रोड पनि एक हो l  २०७४ सालमा स्थानीय चुनावमा गरिएको प्रतिबद्ता सबै वाड जोड्ने रिंगरोड बनाउने जनसमुदायको ठुलो सपना आज सोनमा गाउपालिका वासिको पुरा भएको छ l

सोनमा गाउपालिकाका गाउपालिका अध्यक्ष राजकुमार यादव र त्यस क्षेत्रका प्रदेश संसद कौसल यादवले संयुक्त रुपमा रिंगरोड शिलान्यास गरेका छन्  l सोनमा गाउपालिकामा बिकाशको क्रममा शिक्षा ,स्वास्थ ,कृषि लगायत अनेक क्षेत्रमा बिकाश भएको एक वडा अध्यक्षले बताएका छन l

उक्त रोडले वडा न. १ ,२,८,७,६,४,५ लाइ जोड्ने र सम्पूर्ण गाउवासीलाई आवत जावत गर्नमा सहज पुर्याउने उद्देश्यले  ५० लाखको लगानीमा २२.४ किलोमिटर लामो र ३० फिट चौडाई रोड संचालन हुन लागेको सोनमा गाउपालिका ३ खखनामा सिल्यानास भएको गाउपालिका अध्यक्ष बताएका छन l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले