जसपा विभाजनको अन्तिम चरणमा
जेठ १६
जसपा विभाजनको अन्तिम चरणमा पुगेको छ । शनिबार महन्त ठाकुर र उपेद्र यादव पक्षले एकले अर्कालाई पार्टीबाट निष्कासनको चेतावनी दिँदै २४ घण्टे अल्टिमेटम सहित स्पष्टीकरण सोधेको थियो । त्यो समय आज पूरा हुँदैछ ।
उपेन्द्र यादव पक्षले शनिबार नै ठाकुरसहित जसपाका चार नेतालाई दोश्रो पटक २४ घण्टे अल्टिमेमसहित चित्त बुझ्दो जवाफ नआए पार्टीबाट निष्काशनको चेतावनी सहित स्पष्टीकरण सोधेको थियो भने ठाकुरले यादवलाई २४ घण्टे अल्टिमेटमसहित निष्काशनको चेतावनी सहित बस्पष्टीकरण सोधेको थियो ।
दुवैले दुवैलाई स्पष्टीकरणका लागि दिएको २४ घण्टे अल्टिमेटम आज सकिने र दुवै पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्ने सम्भावना रहेको जसपाकै नेताहरू बताउँछन् ।
जसले गर्दा जसपा पार्टी विभाजन हुने प्रबल सम्भावना छ। त्यसपछि आधिकारिताका लागि दुवै पक्ष निर्वाचन आयोग धाउने सम्भावना देखिन्छ।
ठाकुर पक्ष प्रधानमन्त्री ओलीको समर्थन र यादव पक्ष विपक्षी गठबन्धनका पक्षमा लागेका कारण कुरा नमिलेको हो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments