प्रदेश २ सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा

5 वर्ष पहिले प्रकाशित

(2078-02-16 B.S.)

2114 पटक देखिएको

जेष्ठ १६ 

संघ सरकारले शनिवार आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएसंगै प्रदेश सरकारहरु समेत बजेट ल्याउने तयारी थालिसकेको छ। प्रदेश २ सरकारसमेत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा लागि परेको छ।

यद्यपि अहिलेसम्म प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सकेको छैन। हुन त प्रदेश सरकारले असार १५ गतेभित्र प्रदेशको बजेट ल्याउने संवैधानिक व्यवस्था रहेकाले पर्याप्त समय रहेको भन्दै नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेट ल्याउने तयारी भइरहेको दाबी गरेको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मन्त्रीपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने तयारी भईरहेको बताएका छन्। 

प्रदेशसभाको बैठक बस्न नसक्दा आउने नीति तथा कार्यक्रम र बजेटको विषयमा कुनै जानकारी नरहेको भन्दै प्रदेशसभा सदस्यहरुले समेत प्रदेश सरकारको आलोचना गरेका छन्। बाध्यात्मक स्थितिमा गत चैत ३० गते बसेको बैठक वैशाख १० गतेपछि फेरी बस्न सकेन। प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेशसभाको पाँचौ अधिवेशनको बैठकहरु अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले