सम्सी गाउपालिकको एम्बुलेन्स माननीय रिना यादवको कब्जामा ( अडियो सहित )

5 वर्ष पहिले प्रकाशित

(2078-02-17 B.S.)

3114 पटक देखिएको

जेष्ठ १७ ,सम्सी

निरन्जन साह

प्रदेश सांसदले स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्ष देखि व्यक्तिगत कार्यमा प्रयोग गरेको पाइएको छ । जनता समाजवादी पार्टीका प्रदेश सांसद डा. रीना यादव पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोतरीको एम्बुलेन्स एक वर्ष देखि व्यक्तिगत काममा प्रयोग गरेको पाइएको हो ।

उनले प्रयोग गरिरहेको एम्बुलेन्स उनको आफ्नो ड्राइभर नियुक्ति नगरे सम्म फिर्ता नगर्ने भनेर आफ्नो प्रतिक्रिया दिनुभएको छ ।  

भारतीय राजदुताबासबाट एक वर्ष अगाडी सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले स्वास्थ्य चौकीलाई हस्थान्तरण नगरी व्यक्तिगत काममा प्रयोग गरिरहेको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत महबुल अन्सारीले बताएका छन् । स्वास्थ्य चौकीको पत्र लिएर दुताबासबाट स्वास्थ्य चोकीकालागि प्रदेश सांसद यादवले बुझेको एम्बुलेस व्यक्तिगत काममा प्रयोग गर्दै आएको उनले बताएका छन्  ।

उनले स्वासथ्य चौकीलाई उम्बुलेन बुझाउने भनेपनि एम्बुलेन्स बारे प्रतिक्रिया लिन पटक पटक फोन गर्दा सांसद फोन नै उठाउन छोडेको अन्सारीले बताएका छन्  । सम्सी गाउपालिकाले कोभिड अस्पताल सुरु गरेपनि एम्बुलेन्स नहुदा प्राथमिक स्वासथ्य केन्द्रको एम्बुलेन्स प्रयोग गर्दै आएको छ ।

यसको सम्बन्धमा उहाले भन्नुभएको छ ,"यदि मेरो ड्राइभरलाइ गाउपालिकाले नियुक्ति गरेन भने म भारत सरकारलाई यो एम्बुलेन्स फिर्ता गरिदिने छु । बिगत २ वर्ष पहिला सम्सी गाउपालिकाको उपमेयर आफ्नो निजि काममा प्रयोग गर्दा कसैले केहि नभनेको तर मैले प्रयोग गर्दा किन आपत्ति ?" भनेर आफ्नो प्रतिक्रिया दिनुभएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

18 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले