अखिल क्रान्तिकारीद्वारा गौशालामा केपी ओली बिरुद्ध जुलुस प्रदर्शन

5 वर्ष पहिले प्रकाशित

(2078-03-16 B.S.)

3848 पटक देखिएको

असार १६ ,गौशाला 

ममता शर्मा 

अखिल क्रान्तिकारीको नेता केन्द्रिय सचिव तथा २ न. प्रदेशको समितिको संयोजक सूर्यनारायण साहको नेतृत्वमा गौशालामा आज बिरोध प्रदर्शन भएको छ । प्रदर्शनमा युवा नेताहरुले प्रधानमन्त्रि केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

प्रदर्शनमा केपीओली मुर्दाबाद ,संसद पुनर्स्थापना गर ,पेट्रोलियम पदार्थको मुल्य कम गर ,लगायतका नाराबाजी प्लेकार्ड सहित गरिएको थियो ।

गौशाला बजारको पुल्चोक देखि सुरु भएको बिरोध जुलुस प्रदर्शन गौशाला बजारलाइ परिक्रमा गर्दै गणेश मन्दिर अगाडी कोण सभामा परिणत भएको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै बरिष्ट नेता सूर्यनारायण साहले भने ,"केपी ओलीले गरेको संसद बिघटन संबिधान बिपरित हो । यो असंबैधानिक हो । यसलाई हामि मान्दैनौ । संसद पुनर्स्थापना गर्नुपर्छ प्रधानमन्त्री जस्तो उच्च पदमा रहेर अशिक्षित जस्तो व्यहार गरेर उनले जनतालाइ बारम्बार दुख दिने र देशलाइ दुर्गतिको बाटोतिर लग्ने प्रयास गरिरहेका छन्। कहिले संसद बिघटन गर्ने ,कहिले मन्त्रिमण्डल एक्कासी गठन गर्ने त कहिले आफ्नो मर्यादित पदको मजाक उडाउने केपी ओली जस्ता प्रधानमन्त्रीद्वारा हाम्रो राष्ट्रको कानुन उल्लङ्घन भएको छ । हामीले यसप्रति पटक पटक प्रदर्शन र आन्दोलन जारि राख्ने छौ किनभने देश चलाउनको लागि एउटा शिक्षित व्यक्तिको आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले