नेपाली काग्रेसको पार्टीमा एक लौटी शासन
असार २६, बारा
अमरेस कुमार पाण्डेय
नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नवीकरण गर्न फारम नदिएको भन्दै पार्टीलाई हुकुमी शैलीमा चलाउन खोजेको बुथ सभापतिहरुले आरोप लगाएका छन् ।
जिल्लाको क्षेत्र नम्बर २ का १३ वडाका वडा सभापतिहरुलाई बिना जानकारी क्रियाशिल सदस्यता एकैचोटी केन्द्रमा थपिएपछि सम्पुर्ण वडा सभापतिहरु विरोधमा उत्रिदै पत्रकार सम्मेलन आयोजना गरेका थियो ।
.jpg)
क्षेत्र नम्बर २ का १८ मध्ये १३ वडा सभापतिलाई क्रियाशिल सदस्यताको फारम समेत उपलब्ध नगराई सदस्यता केन्द्रमा पठाएको भन्दै उनीहरुले बिरोध जनाएका छन् । नेपाली काँग्रेसको विधान अनुसार केन्द्रबाट आएको सदस्यता फारमहरुलाई जिल्ला पार्टी सभापतिबाट बुझेर क्षेत्रीय सभापतिले वडा सभापतिहरुलाई जिम्मा लगाउनु पर्ने र वडा समितिबाट निर्णय भएर आएकाहरुको सदस्यता थप्नुपर्ने वा नवीकरण गर्नुपर्ने नियम भए पनि क्षेत्र नम्बर २ मा नभएको वडाका सभापतिहरुले पत्रकार सम्मेलन मा जनाएका छन् ।
शुकवार कलैयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा महाधिवेशन प्रतिनिधी राजेश रौनियारले क्षेत्रीय सभापति यादवले पार्टीलाई एकलौटी रुपमा बुझेका छन । उनको त्यो हर्कत अब नचल्ने उनले बताएका छन् ।
कांग्रेसको केन्द्रिय महाधिवेशन नजिकिदै गर्दा देशभरि पार्टीमा क्रियाशिल सदस्यताको विषयलाई लिएर बिबाद हुन थालेको छ । यही बिषयलाई लिई थप आंदोलनको कार्यकम समेत घोषणा गरिएको जानकारी गरिएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
8 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
8 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
8 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments