कोरोना भाइरस रोग कोभिड – १९ को प्रकोपबाट बच्नको लागि आधारभूत रणनीतिहरू
१। सीधा सम्पर्क नराखौं ।
— एक व्यक्ति र अर्को व्यक्तिको जीउमा छुने गरी नबसौं । कुरा गर्नुपर्दा एक व्यक्तिको स्वासले अर्को व्यक्तिको स्वासलाई प्रभावित हुने दुरी भन्दा टाढा बसौं।
— घरबाट निस्कँदा मास्कको अनिवार्य प्रयोग गरौं।
— हाछ्यूँ गर्दा वा खोक्दा मुख छोप्ने गरौं।
— शरीरका संवेदनशील अङ्ग जस्तैः आँखा, मुख, नाक आदिमा हात नधोइकन नछुऔं।
— खाना खानुभन्दा अघि वा कुनै बाहिरबाट ल्याएको सामान छोइसकेपछि कम्तिमा २० सेकेण्ड साबुन पानीले राम्रोसँग हात धोऔं। हात धुँदा औंलाको काप तथा नङभित्र पनि सफा गरौं।
— बिरामीको हेरचाह गर्दा सावधानी अपनाऔं र आफूलाई रोग लागेको शंका लागेमा सम्बन्धित स्वास्थ्य संस्था वा अस्पतालमा तुरुन्त सम्पर्क राखौं।
२। भीडभाडबाट बचौं । कुनै पेशागत काम गरी वा अन्य विशेष कारणले जानैपर्ने भएमा फर्किसकेपछि आफूहरुले लगाएको लुगा साबुन पानी वा सर्फले धोऔं।
३। प्रयाप्त मात्रामा झोल खानेकुरा खाऔं । जस्तैः मनतातो पानी, सूप, फलफूलको रस आदि।
४। रोगीलाई घृणा नगरौं, सहानुभूति तथा करुणा राखी सकेको सहयोग गरौं।
५। अनावश्यक चिन्ता नलिऔं । मनलाई शान्त र प्रसन्न राखौं।
६। भरपर्दो तथा आधिकारीक श्रोतबाट प्रचार गरिएको सरसल्लाह तथा सुझावलाई मनन् गरी व्यवहारमा उतारौं।
७। बुढापाकाहरू, नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूल विशेष सावधानी अपनाऔं।
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
5 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
8 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
14 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
16 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
2 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
8 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
8 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
10 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..
2 वर्ष पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments