पुर्व राज्यमन्त्री सरोजसिँह कुश्वाहले सवारी साधन र अन्य सामग्री फिर्ता नगरेपछी मन्त्रालयको कामकाज प्रभावित ,मन्त्रि साहको सचिवालयले अर्को गाडी किन्न बाध्य
भदौ १०
प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले हाल प्रयोग गरीरहेको टाटा कम्पनीको सफारी स्टोर्म बिच बाटोमै पटक पटक बिग्रिने हुँदा जनसमुदायमा सेवा प्रदान गर्न र अत्यावश्यक कामहरुमा विलम्ब हुँदा बाध्य भएर नयाँ खरिदका लागि प्रक्रिया अघि बढाइएको एक प्रेस बिज्ञप्ति मार्फत जनाइएको छ ।

त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले मन्त्रालयसँग सम्बन्धि केही अनलाईनमा आएका समाचारप्रति आपत्ति जनाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहको सचिवालयले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै विलासिताका लागि सचिवालयले गाडी थप्न लागेको भन्ने समाचारप्रति आपत्ति जनाएको हो ।
विलासिताका लागि नभएर मन्त्रालयको आवश्यक्ताअनुसार नै प्रक्रियाबमोजिम सवारी साधन खरिदका लागि पहल गरेको सचिवालयले प्रेस विज्ञप्तीमार्फत स्पष्ट पारेको छ । मन्त्री साहले ८ वटा सवारी साधन प्रयोग गर्ने गरेको समाचार कपोकल्पित भएकाले यस किसिमका तथ्यहिन समाचार सम्प्रेषण गरेर मन्त्री र मन्त्रालयमाथी नै आँच पुग्ने कार्य नगर्न पनि विज्ञप्तीमार्फत आग्रह गरिएको छ । सुरक्षाकर्मीका लागि एक वटा पिक अप भ्यानसहित २ वटा गाडी मात्रै प्रयोग गरेको विज्ञप्तीमा उल्लेख छ ।
मोबाइलसहितका अन्य सामग्री खरिद गर्ने सम्बन्धमा प्रकाशित समाचारमा पनि कुनै सत्यता नभएको विज्ञप्तीमा उल्लेख छ ।
उक्त विज्ञप्तीअनुसार बारम्बार पत्राचार ताकेता गर्दा पनि पुर्व राज्यमन्त्री सरोजसिँह कुश्वाहले सवारी साधन र अन्य सामग्री फिर्ता नगरेको हुँदा मन्त्रालयको कामकारवाही पनि प्रभावित भइरहेको छ । मन्त्रालयको कामकाज मात्र प्रभावित नभएर जनसमुदायमा सेवा प्रवाह गर्न पनि मन्त्रालयमा समस्या आएको देखिन्छ ।
कुशवाहाले मन्त्रि भएको समयमा पाएको सेवा सुबिधा गाडी लगायत अन्य सुबिधाहरु मन्त्रि पदमुक्त हुदा आफ्नो सेवा सुबिधा प्राप्त गरेको सम्पूर्ण सामग्री सम्बन्धित निकायमा बुझाउनुपर्ने हुन्छ तर पुर्व मन्त्रि सिंहले अहिले सम्म त्यस्तो बुझाउने मनसाय नराखेको कारणले मन्त्रलायलाइ कामकाजमा समस्या उत्पन्न भएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
8 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
8 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments