बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

4 वर्ष पहिले प्रकाशित

(2077-01-26 B.S.)

12219 पटक देखिएको

काठमाडौं ।प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा। भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे ।

बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भन्न नमिल्ने बताए । 

ुनागरिकलाई देश फर्कन नदिएर अनागरिक बनाइएको छ। यो संविधानको व्यवस्था विपरीत हो । श्रम गर्न गएका नागरिकको अवस्था चिन्ताजनक छ। विदेशका विभिन्न स्थानबाट नेपाली नागरिकलाई फर्कन भनेको छ,ु भट्टराईले भने, तर हाम्रो सरकार जिम्मेवार छै । सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। नेपालीले कहाँ जाने भनेर भनिरहेका छन्। तर सरकारलाई कुनै चासो छैन।ु

साथै उनले एसईई लिन आवश्यकता नै नभएको बताए । भट्टराईले तत्काल एसईई लिन संभव पनि नभएको र लिन आवश्यक समेत नरहेको बताए ।

उनले भने, ुयसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमामा मन्त्री यादवद्वारा भवनको शिलान्यास

अनिल कुमार यादव चैत्र २९ गते महोत्तरी महोतरीको सोनमा गाउँपालिकामा सामुदायिक भवनको शिलान्यास भएको छ । मधेश प्रद..

3 दिन पहिले

गौशालाको कान्तिबजारमा चैते दशैको कलश

कान्तिबजार , चैत्र २७ गते  महोतरीको गौशाला स्थित कान्तिबजारमा चैते दसैको पहिलो दिन कलश यात्रा निकालिएको छ । कान..

5 दिन पहिले

सोनमा गाउँपालिकामा गाउँ युवा संसद अभ्यास कार्यक्रम सुर..

महोत्तरी  महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा गाउँ युवा संसद अभ्यास कार्यक्रम विहिवारबाट सुरु भएको छ। सुरु ..

9 दिन पहिले

गौशालामा पुर्व मन्त्री साहद्वारा स्वास्थ्य भवनको शिलान..

निरन्जन कुमार साह महोत्तरी , चैत्र २२ गते महोत्तरीको गौशाला नगरपालिकामा स्वास्थ्य भवनको बिहिवार शिलान्यास भएको..

10 दिन पहिले

सुजुकीले ल्याएको नयाँ बर्ष २०८१ CASH पाउँ एक्कासी योजना

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग..

16 दिन पहिले

भ्रामक समाचार प्रति नगर प्रमुख क्षेत्रीको गम्भीर ध्यान..

ममता शर्मा महोत्तरी , चैत्र १५ गते बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले भ्रामक समाचार सम्..

17 दिन पहिले

भ्रामक समाचारप्रति नेता साहको आपत्ति 

ममता शर्मा  महोत्तरी , चैत्र १३ गते नेकपा माओवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य भरत प्रसाद साहले भ्रामक स..

19 दिन पहिले

भ्रामक समाचार बनाएर मेरो चरित्र हत्या गर्ने प्रयास भयो : ..

ममता शर्मा  महोत्तरी , चैत्र १३ गते नेकपा माओवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य भरत प्रसाद साहले भ्रामक सम..

19 दिन पहिले

महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

सन्तोष सिंह  जलेश्वर । महोतरीको जलेश्वरमा प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरु सम्मानित भएका छ..

28 दिन पहिले

विष्णु पौडेललाई लक्ष्मी महतोले गरे भव्य स्वागत

महोत्तरी , फाल्गुन २० गते नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो..

1 महीना पहिले

धेरै प्रयासपछि सम्पन्न भयो हरिपुर्वाको नगरसभा

निरन्जन कुमार साह महोत्तरी , फाल्गुन ७ गते सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाको ११ औ नगर सभा सम्पन्न भएको छ । फ..

2 महीना पहिले

गौशालाको कान्तिबजारमा चैते दशैको कलश

कान्तिबजार , चैत्र २७ गते  महोतरीको गौशाला स्थित कान्त..

सोनमामा मन्त्री यादवद्वारा भवनको शिलान्यास

अनिल कुमार यादव चैत्र २९ गते महोत्तरी महोतरीको सोनमा गा..