मन्त्री र सचिवले समय नदिँदा मन्त्रालय अस्तव्यस्त

5 वर्ष पहिले प्रकाशित

(2078-09-18 B.S.)

2752 पटक देखिएको

पुष १९ 

प्रदेश २ को खानेपानी तथा उर्जा विकास मन्त्रालयमा मन्त्री र सचिवले समय नदिँदा मन्त्रालय अस्त– व्यस्त बनेको छ ।

खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्मा, सचिव प्रेम कुमार सिंहले मन्त्रालयमा समय नदिँदा मन्त्रालयको काम कारवाही प्रभावित बनेको छ ।मन्त्रालय स्थापना भएको ६ महिना भन्दा बढी समय भइसक्दा पनि मन्त्रालयले विकास निर्माणको कुनै पनि काम गर्न सकेको छैन । मन्त्री शर्मा र सचिव प्रायः जनकपुरधाम भन्दा बाहिर रहने गरेकोले मन्त्रालयबाट हुने नीतिगत निर्णय तथा मन्त्रालयबाट हुने विकास निर्माणका काममा अवरोध सृजना भएको छ ।

मन्त्रालयमा अहिले तीन जना मात्रै स्थायी कर्मचारी रहेको कम्पुटर अपरेटर दिलिप साहले बताए । मन्त्री शर्मा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । पेशाले व्यापारी रहेका मन्त्री शर्माले एक/ दुई हप्तामा मात्रै दुई तीन घण्टाको लागि जनकपुर आउने गरेको नाम नखुलाउने सर्तमा मन्त्रालयकै एक कर्मचारीले बताए । मन्त्रालयमा मन्त्री नै नबस्दा सचिव सिंह पनि प्रायः मन्त्रालयमा अनुपस्थित हुने गरेको ती कर्मचारीले स्पष्ट गरे ।यता, मन्त्री शर्माका स्वकीय सचिव सुजित मिश्रले मन्त्री शर्माको स्वास्थ्य अवस्था ठिक नरहेकोले मन्त्रालयमा कम समय दिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले