राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज वडा नं १७ अलौं मा टोल इकाई कमिटी गठन

5 वर्ष पहिले प्रकाशित

(2078-09-23 B.S.)

5861 पटक देखिएको

पवन प्रसाद साह, वीरगंज

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं को वडा इकाई कमिटी गठन सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका वडा नं १७ अलौंको साबिक वडा नं २ बुढियामाई टोलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बसि वडा न. २ को टोल इकाई कमिटी गठन भएको छ। टोल इकाई कमिटी बैठकको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्याय तथा विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौंका वडा इकाई सभापति छठु साह कानुको उपस्थितिमा टोल इकाई कमिटी गठन भएको छ।

साथै उक्त बसेको बैठकबाट अजय सहनीको अध्यक्षतामा १३ सदस्य टोल इकाई कमिटी गठन गरिएको छ।उक्त  टोल इकाई कमिटीको उपाध्यक्षमा सुभाष सहनी कोषाध्यक्षमा मैन सहनी, सचिवमा शिवपुजन सहनी, सह-सचिवमा गोबिन्दा सहनी , सदस्यहरुमा सोनालाल सहनी, गेडा सहनी, बिक्रम सहनी, हिरालाल सहनी, रामबाबु सहनी, लगायतका सदस्यहरू रहेका छन्।

टोल इकाई कमिटी गठनका पदाधिकारीहरुलाइ पार्टीका प्रमुख अतिथि शुमेश्वरनाथ उपाध्याय तथा विशिष्ट अतिथि छठु साह कानु ले शुभकामना संदेश दिदै पार्टी प्रती इमान्दारी पूर्वक काम गर्न र अरु कुनै पार्टीको धाकधम्की सँग नडराइकन काम गर्न आस्वासन दिएका थिए र अब नेपालमा छिटै हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हुने ठोकुवा पनि गरे ।

साथै वक्तव्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य तथा वडा इकाई कमिटी का सल्लाहकार देबेन्द्र ढुंगानाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले देश लाई निकास दिन नसकेकोले अब एक मात्र विकल्प नेपालमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको आवश्यकता रहेको प्रकाश पारे  । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थापना गरेर नै छोडने समेत अभिव्यक्ति दिएका छन्।

त्यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित तर्फको केन्द्रिय सदस्य उमेश कुमार रामले टोल टोल , गाउँ गाउँ , नगर क्षेत्र, जिल्ला जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रचार प्रसार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको गठनमा लागेको साथै आफनो धर्म र नेपाल लाइ बचाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाइ सहयोग गर्न आग्रह समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले