राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साद्वारा ३०० औ पृथ्वी जयन्ती वीरगंजमा मनाइयो
पवन प्रसाद साह
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साद्वारा राष्ट्र निर्माता श्री ५ वडा महाराजा बधिराज पृथ्वीनारायण शाहको ३०० औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएकोछ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी का पुर्व माननिय तथा बरिष्ट केन्द्रीय सदस्य कृष्ण प्रताप मल्लको प्रमुख अतिथि तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अंगद ठाकुर सभापतिको सभापतित्वमा समझना होटलबाट निस्केको र्याली वीरगजको घण्टाघर, माइस्थान, आदर्शनगर, घडिअर्वा पोखरी हुदै घण्टाघर चौकमा आइ कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै पर्साका युवा नेता पार्टीका पुर्व केन्द्रीय सदस्य महिना यादवले देश बिदेशीको अखडा भएको र समयमा नेपाली जनता बिचार नगरे देशको अस्तित्व नै खतरामा पर्नेछ।
त्यसै क्रममा पार्टीका पुर्व केन्द्रीय सदस्य तथा पुर्व जिबिस सभापति शम्भु चौरसियाले राजा बिनाको जनता टुहुरो भएको देशमा छिटै नै राजसंस्था फर्किने दाबि गर्नु भयो।सो क्रममा पार्टीका अर्का पुर्व केन्द्रीय सदस्य बिसनाथ साह गणतन्त्र व्यवस्था नभइ लुटतन्त्र भएको जिकिर गर्नुभयो।
त्यसै क्रममा पार्टीका जिल्ला उपाध्यक्ष अवध किसोर साहले नेपालमा राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता रहेको बताउनु भएको थियो।
पार्टीका जिल्ला सचिव अजय पौडेलले हाम्रो देशमा भएका सम्पूर्ण कलकारखानाहरु लाइ ध्वस्त पार्ने काङ्ग्रेस, एमाले, माओवादीले बन्द गराएको दाबि गर्नु भएको थियो र राजसंस्था आए छिटै संचालन हुने समेत बताउनुभका थिए।
त्यसै क्रममा कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरगंज महानगरपालिकाका नगर कार्य समितिका अध्यक्ष जलेश्वर सरार्फ, पार्टीका पोखरिया नगरपालिकाका नगर कार्य समिति अध्यक्ष राजेश कुमार चौहान,पर्सागढी नगरपालिकाका नगर अध्यक्ष रोसन कुमार यादव, जिल्ला सदस्य उदित सहनी लगायतले आफ्नो अभिव्यक्ति राखेका थिए।
त्यसै क्रममा राष्ट्रिय नागरिक संर्घष समितिका जिल्ला अध्यक्ष दिनानाथ प्रसाद यादवले नेताहरुले देश लाइ बर्बाद पारि आफनो सता चलाउन थालेकोले देशमा राजसंस्थाको आवश्यकता रहेको बताएका थिए।
त्यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पर्सा जिल्ला अध्यक्ष अंगद ठाकुरले कोणसभालाइ सम्बोधन गर्दै अब देशमा राजसंस्था सहितको हिन्दू राष्ट्रको आवश्यकता रहेको बताउदै कोण सभालाई सम्बोधन गर्दै सम्पन गरेका थिए साथै पार्टी का पुर्व केन्द्रीय सदस्य अर्जुन बहादुर सिंह ठकुरीले कार्यक्रम सञ्चालन गरेका थिए।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
8 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
8 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments