परिवार दल बाराको देवताल गा. पा. वडा न. २ मा वडा कमिटी गठन

4 वर्ष पहिले प्रकाशित

(2078-09-30 B.S.)

4645 पटक देखिएको

उपेन्द्र पासवान 

देवताल गाउँपालिका वडा नं.२ कैलानपुरमा नेपाल परिवार दल पार्टीको वडा कमिटी गठन भएको छ।

समिति कैलास प्रसाद पालको अध्यक्षतामा गठन भएको थियो। प्रमुख अतिथी नेपाल परिवार दल बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको रहेका  थिए । त्यसै गरि जिल्ला सदस्य किसोरी गिरि जिल्ला सदस्य कनक चौधरी युवा अध्यक्ष शेसनाथ साह को विशेष उपस्थिति रहेको थियोे ।

वडा अध्यक्षमा विवेक सिंह, उपा अध्यक्षमा धर्मदेव यादव, सचीवमा याकूप अंसारी सह सचीवमा मुन्निलाल यादव, कोषा अध्यक्षमा सोनालाल कुश्वाहा, सदस्य अमिन मियाँ ,नरेश कुश्वाहा,  छठु प्रसाद कुश्वाहा , मनोज कुश्वाहा ,कैलाश पाल , रामप्रवेश कुश्वाहा , अमित यादव चयन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

8 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

8 दिन पहिले

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग

काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..

11 दिन पहिले

नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..

काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..

14 दिन पहिले

गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..

महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..

16 दिन पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

30 दिन पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

2 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

2 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

3 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

4 महीना पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

4 महीना पहिले