लोसपा नेपालको सोनमा गाउँपालिका ८ मा वडा समिती गठन

5 वर्ष पहिले प्रकाशित

(2078-10-01 B.S.)

4615 पटक देखिएको

धर्मेन्द्र कुमार यादव

लोकतान्त्रीक समाजवादी पार्टी नेपालले सोनमा गाउँपालिका वडा नं ८ मा वडा समिती गठन गरिएको छ। सोनमा गाउँपालिकाको शिवनगरमा भएको कार्यक्रममा वडा नं ८ मा ६७ सदस्यीय वडा समिती गठन गरिएको छ।

नव गठित वडा समितीको अध्यक्षमा राम एकवाल यादव, उपाध्यक्षमा मोस्तकिम अंसारी, युगल किशोर यादव, शान्ती देवी राम, फुलबाबु यादव, सुरेन्द्र यादव, सचिवमा प्रेम नरायन झा, सह सचिव राम बाबू यादव, कोषाध्यक्षमा राम बिनोद यादव, सदस्यहरुमा सुरेश मण्डल, जोगेन्द्र महरा, राम एकवाल राम, पानो देवी, सुगिया देवी रहेका छन।

नव गठित समितीका सदस्यहरुलाई फुलमाला अबिर लगाइ प्रमुख अतिथीद्वरा स्वागत गरिएको थियो। भेलामा प्रमुख अतिथी लोसपा नेपालका केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादव, विशिष्ट अतिथीमा केन्द्रीय सदस्य राम सेवल महरा, लालबाबु साह तथा प्रेस मञ्चका केन्द्रीय सदस्य धर्मेन्द्र कुमार यादव, नरेश यादव, रामकृपाल यादव, राम परिक्षन ठाकु, रामजी यादव,कुशेश्वर प्रसाद यादव, जितेन्द्र यादव, लगायत सयौको संख्यामा कार्यकर्ता हरुको उपस्थिती रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

8 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले