गौशालामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको उद्घाटन कार्यक्रम सम्पन्न
ममता शर्मा
गौशाला ,माघ ५ गते
महोत्तरीको गौशाला नगरपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। बुधबार गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले रिबन काटेर भवनको उद्घाटन गरेका छन् ।
जनसमुदायमा सहज रुपमा स्वास्थ्य सेवा सरल तरिकाले प्रवाह गर्ने उद्देश्य राखी गौशाला बजार स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,वडा न.५ का वडा अध्यक्ष धर्मेन्द्र साह ,नगरका प्रवक्ता भोजबहादुर दर्लामी , प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र जंग थापा , स्वास्थ्य स्वयंसेवक लगायत स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।
.jpg)
नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख शिवनाथ महतोले गौशाला नगरपालिकाले हरेक तवरले जनसमुदायको स्वास्थ्य सहजताको प्रयास गर्दी आइरहेको र आगामी दिनमा पनि स्वास्थ्य सम्बन्धि मात्र नभएर विकासका हरेक पूर्वाधारको प्रगतिको लागि नगरले उल्लेख्य कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्à..
3 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
8 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको परà..
9 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जाà¤..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
11 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चिà..
2 वर्ष पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments