अब गौशालाका स्वयंसेविकाले ३ हजार भत्ता पाउने :नगर प्रमुख महतो (भिडियो सहित )
निरन्जन साह
गौशाला ,माघ १६
महोत्तरीको गौशाला नगरपालिकाका स्वयंसेविकाले अब ३ हजार भत्ता पाउने भएका छन् । स्वास्थ्य क्षेत्रमा कार्य गर्ने गौशालाका स्वयंसेविकाले मासिक रुपमा अब देखि ३ हजार भत्ता पाउने गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले बताएका छन् ।
आइतबार नगरपालिकाको भवनमा पत्रकार सम्मेलन गरि उनले सो कुराको जानकारी दिएका हुन् । त्यति मात्र नभएर गौशाला नगरपालिकाले ५ वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा गरेका सफल कामहरुको बारेमा समेत जानकारी गराएका छन् ।
गौशाला नगरपालिकाका रहेको प्रमुख स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएको खण्डमा गर्भवती महिलालाइ नि:शुल्क रुपमा नगरपालिकाले एम्बुलेन्स द्वारा जनकपुर पठाउने सेवा प्रदान गर्ने भएको छ ।
त्यस्तै न.पा.को कोभिड अस्पताल तयारी अवस्थामा रहेको ,नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा २४ औ घण्टा बर्थिंग सेवा प्रवाह भईरहेको ,परिवार नियोजनका कार्यक्रमहरु संचालन भईरहेको , हरेक वडाका क्लिनिक संचालनमा रहेको ,ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क मधुमेह जाच गरिने तथा औषधि नि:शुल्क वितरण भईरहेको , एम्बुलेन्स खरिद गरि सेवा प्रवाह भईरहेको , फाल्गुन देखि शव बाहन संचालन हुने जानकारी दिएका छन् ।
त्यसैगरि नगर प्रमुख महतोले गौशाला नगरपालिका पूर्ण खोप नगरपालिका घोषित भएको जानकारी समेत सम्मेलनमा गराएका छन् । साथै खोप सम्बन्धि कार्यहरु पनि संचालन भईरहेको उनले बताए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्à..
3 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
8 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको परà..
9 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जाà¤..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
11 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चिà..
2 वर्ष पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments