तिलाठी कोईलाडी गाँउपलिकामा चौथो पटक तालाबन्दी

4 वर्ष पहिले प्रकाशित

(2078-10-23 B.S.)

3091 पटक देखिएको

 नविन यादव

राजविराज, २४ माघ ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा उपाध्यक्ष सुचिता कुमारी यादवले पुन : चौथोपटक तालाबन्दी गरेकी छिन ।

गाउँपालिकामा सुचना माग गर्दा उल्टो एउटा महिलालाई होच्याउने गरेको भन्दै उनले तालाबन्दी गरेकी बताईन। गाउँपालिका उपाध्यक्ष यादवले आफ्नो अधिकार खोसेर गाउँसभा गरेकाले सोही विषयमा सुचना माग्दा कर्मचारीहरुले होच्याउने गरेकाले तालाबन्दी गर्नुपरेको बताईन् ।

आर्थिक वर्ष २०७७/०७८ को गाउँसभा गर्दा गाउँपालिका अध्यक्ष सतिस सिंहले स्थानीय सरकार संचालन ऐना प्रतिकूल हुने गरी गाउँसभा गरे, उता गाउँपालिकामा बारम्बार तालाबन्दी भए पश्चात जिल्ला समवन्य समितिका सभापति प्रभाकर यादवले सुचना उपलब्ध गराउने भनी प्रतिबद्धता गरेपछि यसअघि लगाएको ताला खोलिएको उपाध्यक्षले बताईन् ।

जिल्ला समवन्य समितिका सभापतिको रोबरमा भएको सहमति कार्यान्वयन नगरेकोले चौथोपटक तालाबन्दी गर्न बाध्य भएको उनले जानकारी दिईन् । उहाले भनिन "हामी मंगलबार देखी अध्यक्षको कार्यलयमा पनि समेत तालाबन्दी गर्ने छौ।"

यता उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत केशव झा र राजु झाको कार्यकक्षमा ताला लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

3 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

3 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

6 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

7 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

19 दिन पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

3 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

4 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशाला..

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम..