विगतमा भंगहा नगरपालिकाका जनप्रतिनिधिले गर्न नसकेको काम म गर्छु :युवा नेता मण्डल

5 वर्ष पहिले प्रकाशित

(2078-12-16 B.S.)

4831 पटक देखिएको

ममता शर्मा 

चैत्र १६ ,गौशाला 

महोत्तरीको भंगहा नगरपालिकाका नेपाली कांग्रेसका युवा नेता बिर्जु मण्डल आउदो चुनावमा मेयर बन्नमा सफल भए नगरपालिकामा आज सम्मको दिनमा कसैले गर्न नसकेको काम गरेर देखाउने बताएका छन् । रेडियो जुनतारा १०३.४ मेगाहर्जमा प्रसारित जनआवाज कार्यक्रममा पत्रकार निरन्जन साह संगको विशेष बहसमा नेता मण्डलले आफुले मेयरको दावी गरेको र यसमा सफल भए नगरपालिकामा सर्वप्रथम शिक्षाको विकासमा जोड दिने बताएका छन् । हाल कमर्स सम्म पढाई भईरहेको यस नगरपालिकामा विज्ञान विषय पनि अध्ययनको अवस्था सिर्जना गर्ने बताएका छन् । स्थानीय स्तरमै शिक्षाको व्यवस्थापन गर्न सके जनकपुर ,काठमाडौं जानुपर्ने समस्या समाधान भइ गरिव विपन्न तथा दलित परिवारका बालबालिकालाई सहज हुने धारणा व्यक्त गरेका छन् ।

उनले भने ,"बिगतमा नेताहरुले कमिसनको लागि भ्रष्टाचार गर्ने व्यक्तिहरुको कारणले विकास हुन सकेको छैन । जनताको पैसा ठगेर कसैले असल विकास गर्न सक्दैनन् ।"

बिकास गर्न केवल नेपाली कांग्रेसबाट सम्भव रहेको बताउदै उनले भंगहा नगरपालिकामा आफु मेयर भए पश्चात शिक्षा ,स्वास्थ्य ,सडक ,खानेपानी ,लगायतका पूर्वाधारहरुमा विकास गर्ने दावी गरे ।

उनले जनताबाट मात्र विकासको मुल्यांकन हुने अभिव्यक्ति दिदै जनप्रतिनिधिमा अब जनताले शिक्षित युवा वर्गलाई चयन गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले