युवा नेता चौधरी आफ्नो बुबाको सपना साकार गर्न राजनितिमा हुमिए
पवन प्रसाद साह
वीरगञ्ज, १० बैशाख
स्थानीय तहको चुनाव नजिकिदै जादा जिराभवानी गाउँपालिका नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार पुर्व गाविस अध्यक्ष स्व. महादेव महतोका छोरा अनोज चौधरी राजनितिमा हुुमिएका छन् ।
उनी पेशाले पहिला फर्मासिस्ट हुन, नेशनल हेल्थ केयरमा रहेका फार्मेसी पेशासँग आबद्ध भई मास्टर इन फार्मेसी गरेका व्यक्ति हुन । उनी आफ्नो बुवाको सपना साकार गर्नका लागि जागिर छाडेर राजनितिमा आएका हुन ।
जिराभवनी गाउँपालिकाको पाँचै वटा वडाबाट युवाहरुले नेपाली काँग्रेसका उम्मेदवार बनाउन आग्रह गरेपछि युवा नेता चौधरीले उम्मेदवारी दिएका हुन । युवा नेता चौधरीले सिंचाई व्यवस्थापन गरि कृषि क्रान्ति ल्याउने, इन्धन मूल्यवृद्धिको कारण गाउँपालिका भरी विद्युतीय प्रणालीका सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन ।
बिगतका दिन देखि सामाजिक कार्यमा संलग्न रहेका चौधरी यस वर्ष गाउँपालिकाको जनसमुदायको चाहना अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएकाले चौधरी लोकप्रिय बन्दै गएका छन्।
गतवर्षमा निर्वाचित अध्यक्षले जनताको निमित हाल सम्म कुनै पनि कार्य देख्ने लायकमा नगरेको र खासै केही गर्न नसकेको गुनासो समुदायले गरेका छन् । युवा नेता अनोज चौधरीले जिराभवानी गाउँपालिकाको अध्यक्ष पदको चुनाव जितेपछि शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात , सडक निर्माण र युवाहरुको लाई विषेश किसिमको योजनामा रहेर काम गर्ने युवाहरूको मेहनत,ईमानदार,निष्ठावान र विकासप्रेमी युवा नेताको रुपमा आफुलाइ चिनाउन सफल हुने गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चौधरीले बताए।
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
3 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
18 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
4 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
4 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
4 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
4 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगाम..
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालि..
कमेन्ट गर्नुहोस्
view comments