माओवादी पार्टीको एकलौटी प्रवृत्ति तोड्नको लागि सक्रिय कार्यकर्ताले दिए स्वतन्त्र उम्मेदवारी

4 वर्ष पहिले प्रकाशित

(2079-01-12 B.S.)

7013 पटक देखिएको

गौशाला

नेकपा माओवादी पार्टी केन्द्र एकलौटी प्रवृत्ति भएको कारणले विभिन्न वडाहरुमा पार्टीका कार्यकर्ताहरुल पार्टी परित्याग गरि अरु पार्टी प्रवेश गरेका छन् भने कहिले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । 

गौशाला वडा न.४ मा विक्रम साहले टिकट पाउछु भन्ने आशमा ठुलो ठुलो भोज समेत गरेर पार्टीका नेता र कार्यकर्ताहरुलाई खुवाउने गरेका थिए । तर चुनावको बेला टिकट नापाएपछी पार्टी परित्याग गरि जनमत पार्टी प्रवेश गरि वडामा उम्मेदवारी दर्ता गराएका छन्

त्यसैगरि गौशाला वडा न. १२ मा माओवादी पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् 

त्यस्तै गौशाला वडा न.१ मा भानुभक्त मेमोरियल सेकेन्डरी इंगलिस बोर्डिंग स्कुलका संचालक श्याम सापकोटाले माओवादी पार्टीमा सक्रिय रुपमा कार्यकर्ता भएता पनि विकास र शिक्षा सुधारका निम्ति पार्टीमा धारणा राख्दा पनि पार्टीले वास्ता नगरेको कारणले  गर्दा माओवादी पार्टी परित्याग गरि आज शिक्षा र स्वास्थ्यको विकासको लागि गौशाला १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

2 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

2 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

4 दिन पहिले

सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ

सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..

7 दिन पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

8 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

2 दिन पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

28 दिन पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

29 दिन पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

30 दिन पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

1 महीना पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

1 महीना पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा ..

सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ

सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाए..

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..