स्वच्छ ,सुन्दर ,समुन्नत नगर बनाउने नगर प्रमुख उम्मेदवार लामाको प्रतिबद्धता 

4 वर्ष पहिले प्रकाशित

(2079-01-14 B.S.)

13041 पटक देखिएको

निरन्जन साह
महोत्तरीको गौशाला नगरपालिकामा नेकपा माओवादी पार्टीबाट विष्णु लामा  ( विष्णु बहादुर योञ्जन)ले मेयरको उम्मेदवारी दिएका छन् । त्यसै नगर उपप्रमुखमा जनक दुलारी साहले उम्मेदवारी दिएकी छिन ।

नेकपा माओवादी पार्टी गौशालाले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । कृषि तथा पशु क्षेत्र ,शिक्षा तथा खेलकुद ,स्वास्थ्य क्षेत्र ,आर्थिक तथा सामाजिक विकास लगायतका क्षेत्र समेटर घोषणा पत्र जारी गरिएको हो।

पत्रमा सामुदायिक नमुना गाई गौशाला संचालन गर्ने ,किसानको आयआर्जन दोब्बर वृद्धि गर्ने ,किसानहरुलाई वार्षिक रुपमा सम्मान तथा प्रोत्साहन गर्न आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने ,उद्योगहरुको स्थापाना गरि रोजगार सिर्जना गर्ने , कृषिका लागि विभिन्न योजना निर्माण गरि लागु गर्ने ,प्राविधिक शिक्षालाई बिशेष प्राथमिकता दिने ,जनस्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रम गर्ने ,विपन्न वर्गको लागि एम्बुलेन्स भाडादरमा सहुलियत गर्ने ,बर्थिंग सेन्टरको स्तर उन्नति गर्ने लगायत विभिन्न क्षेत्रमा जनसमुदायलाई सहज हुने गरि विकास गर्ने उल्लेख गरिएको छ ।

मेयरको प्रत्यासी विष्णु लामाले घोषणा पत्र अनुसार नै कार्य गर्ने र अबको स्थानीय चुनावमा जनताले आफ्नो मत दिएर जिताएमा गौशाला नगरपालिकालाई नमूना नगरपालिकामा परिणत गरेर देखाउने दाबी गरेका छन् । जतिसुकै जनप्रतिनिधि आएपनि महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजारको कुरूप मुहार फेर्न नसकेको बताउदै उनले आफ्नो प्रमुख एजेन्डा गौशाला बजारलाइ व्यवस्थापन गर्नु हो ,बताएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले