गौशाला नगरपालिकामा नेपाली कांग्रेस पार्टीले गरे आचारसंहिताको उल्लंघन

4 वर्ष पहिले प्रकाशित

(2079-01-21 B.S.)

7255 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह

महोत्तरीको गौशाला नगरपालिकामा नेपाली कांग्रेस पार्टीले चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरी आचार संहिताको उल्लंघन गरेका छन् ।

बालबालिकालाई विभिन्न लोभ प्रलोभन देखाई  पार्टीको झण्डा बोकाएर गलत दुरुपयोग गरेको पाइएको छ ।  

घर घर पुगेर घरदैलो कार्यक्रममा बालबालिकाहरुलाई पनि पार्टीको झण्डा बोकाई गाउँ गाउँ घुमाउदै आइरहेको तस्वीरमा प्रष्ट देखिएको छ ।

यसबाट आचारसंहिताको उल्लंघन हुने र वालवालिकामा गलत प्रभाव पर्ने भन्ने कुरा अवगत हुँदा पनि यस्तो गरेको देखिएको छ ।

पढ्ने लेख्ने उमेरमा यस्तो चर्को घाममा अबोध बालबालिकालाई पार्टीको प्रचार प्रयोग गर्नु निन्दनीय रहेको एक स्थानीयले बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भने ,"राजनीतिकर्मीहरुले जहिले पनि सोझा ,निमुखा र गरिब जनतालाई  आफ्नो स्वार्थको लागि प्रयोग गर्दै आइरहेका छन् । कोहि नभए बच्चा नै सहि । उनीहरुको मनोभावमा नराम्रो असर पर्ने गतिबिधि अहिले धेरै बढेको छ । सरकारले यस्तो व्यक्तित्वहरुप्रति एक्सन लिनु जरुरि छ  ।बाल अधिकार सुनिश्चित गर्नु सबैको दायित्व हो । "

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

3 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

24 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले