गौशालामा माओवादी पार्टीले खोल्यो खाता ,वडा न.८ मा दर्लामी निर्वाचित

4 वर्ष पहिले प्रकाशित

(2079-02-05 B.S.)

8872 पटक देखिएको

Niranjan Kumar Sah

गौशाला 

महोत्तरीको गौशाला नगरपालिकामा माओवादी पार्टीले खाता खोलेको छ । वडा न. ८ बेल्गाछीको वडा अध्यक्ष भोज बहादुर दर्लामी पुनः निर्वाचित भएका छन् । दर्लामी यस अघिको चुनावमा पनि वडा न.८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए भने उनि नगरपालिकाको प्रवक्ता समेत रहेका थिए ।

नेकपा माओवादी पार्टीबाट उम्मेदवारी दिएका दर्लामी पुनः वडा अध्यक्षमा ९३८ मत प्राप्त गरि बिजयी भएका हुन् । उनि निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बेदानन्द कुमार श्रेष्ठले ९३० मत प्राप्त गरेका छन् दर्लामीले ८ मतान्तरले बिजयी हासिल गरेका छन् ।

गौशाला नगरपालिकामा पहिलो वडामा माओवादी पार्टीले खाता खोलेको हो । वडा न. १,२,५,७   मा जसपा र ३ ,४,६  मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डाँका चोरीमा संलग्न तीन जना प्रहरीको नियन्त्रणमा

निरन्जन कुमार साह गौशाला ,माघ १४ गते महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा भएको डाँका चोरी घटनामा संलग्न तीन जन..

8 दिन पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

10 दिन पहिले

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

25 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

28 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

28 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

2 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

4 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

6 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

7 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

7 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

8 महीना पहिले