गौशाला बजारमा तोकिएको भन्दा बढी बट्टी लिएमा ठेकेदारलाई कारवाही गर्ने वडा अध्यक्ष गुप्ताको चेतावनी
निरन्जन साह
महोत्तरीको मुख्य व्यापारिक केन्द्र गौशाला बजारमा कोशौ दुरबाट व्यापारीहरु खरिद विक्री गर्नको लागि बजार आउने गर्दछन । महोत्तरीको एउटा व्यापारीको केन्द्रको रुपमा रहेको गौशाला बजारमा खाद्यान्नको सम्पूर्ण समान लगायत लत्ता कपडा ,गाइ ,गोरु ,बाख्रा खरोइड विक्री हुने गर्दछ।
गौशाला बजार वर्षमा १ पटक ठेक्का समेत लाग्ने गर्दछ । कुन व्यापारी संग कति बट्टी उठाउने सम्बन्धित निकायले दर निर्धारण गरेको छ । तर ठेकेदारहरुले मनोमानी ढंगले बट्टी उठाउने गरेको नव निर्वाचित वडा अध्यक्ष ओम प्रकाश गुप्ताले बताएका छन् ।
आज बिहिबार गुप्ता नगर प्रहरीलाई लिएर बजारको अनुगमन गरेका छन् । ठेकेदारहरुले व्यापारीहरु संग बढी बट्टी लिने गरेको गुनासोको आधारमा खसी बजार ,गोरु बजार लगायत विभिन्न ठाउँमा अनुगमन गरेका छन् । उनले ठेकेदारहरुलाई बढी बट्टी नलिन सचेत गराएका छन्। यदि बढी बट्टी लिएको पाइएमा हदै सम्मको कारवाहीको उनले बताए ।
वडा अध्यक्षले भने , "म व्यापारीको दुख र मर्म राम्रो संग बुझ्छु । कुनै पनि ठेकेदार व्यापारी संग बढी पैसा ठगि वा असुली गरेमा तुरुन्त कडा भन्दा कडा कारवाही हुनेछ । स्वच्छ गौशाला ,समृद्ध गौशालाको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।"
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
2 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
2 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
3 दिन पहिले
सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ
सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..
7 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
7 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
2 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
27 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
28 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
29 दिन पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
1 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
1 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवै..
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा ..
सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ
सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाए..
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..

कमेन्ट गर्नुहोस्
view comments