रा.प्र.पा पर्साले प्रमुख जिल्ला अधिकारीलाइ बुझायो ज्ञापनपत्र
पवन प्रसाद साह
वीरगञ्ज
पर्सा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्साले केन्द्रीय कार्यसमितिकोको निर्णय अनुसार पार्टी कार्यालयबाट व्यानर सहित निस्केको र्यालीमा हिन्दु राष्ट्र कायम गर, राजसंस्था कायम गर , संघियता खारिज गर, प्रदेस खारिज गर, लगायत बिभिन्न नारा लगाउँदै जिल्ला प्रसासन कार्यालय पर्सामा आइ प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लाइ ज्ञापनपत्र बुझाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका जिल्ला अध्यक्ष सुमेश्वर उपाध्यायको हस्ताक्षरित सहितको १९ बुदे ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार पठाइएको छ।
देशमा बढदो महँगाई, भ्रष्टाचार र मलको समस्या हलको लागी देशैभरी राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो। ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुर जिल्ला उपाध्यक्ष अवधकिसोर साह,रामयोध्या राउत, जिल्ला सचिव पन्नालाल पटेल जिल्ला सह सचिव पवन प्रसाद साह, वीरगञ्ज महानगर अध्यक्ष जलेशवर सरार्फ, नगिना यादव, नरेन्द्र चौरसिया,सम्भु घिमिरे,बाबुलाल शर्मा लगायतका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।
ज्ञापनपत्र बुझाए पश्चात् र्याली घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। त्यस सभालाई सम्बोधन गर्ने क्रममा रा. प्र.पा.पर्सा जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले हालको देशको परिस्थिति हेर्दा देसमा हिन्दू राष्ट्र र राजसंस्थाको आवश्यकता रहेको बताएका हुन।
त्यस्तै पार्टीका मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरले देसमा बढदो महगी र भ्रस्टचार रोकन सरकार सँग माग गरेका हुन । वीरगञ्ज महानगर अध्यक्ष जलेशवर सरार्फले देश अहिले मरुभूमिको अवस्थामा पुगिसकेकोले बेलैमा होश पुर्याएर देश र जनताको समस्या एकमुष्ट बुदागत रुपले समाधान गरियोस् बताएका बताएका थिए। नत्र राप्रपाले देशमा अब आन्दोलनले नै जनता र देशको समस्या समाधान गर्ने चेतावनी प्रधानमन्त्रीलाई दिनुभएको थिए।

त्यसैगरी अन्य नेतागणले समेत आ-आफ्नो धारण व्यक्त गरेका थिए भने कोणसभा कार्यक्रमको संचालन नगिना यादव ले गरेका थिए ।
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
3 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
18 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
1 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
4 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
4 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
4 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
4 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगाम..
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालि..
कमेन्ट गर्नुहोस्
view comments