बर्दिवासमा नगर स्तरीय स्वयंसेविका समिति गठन
मनिषा शर्मा
महोत्तरीको बर्दिवास नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाको समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिना कुमारी थापाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ महोत्तरीको आयोजना सम्पन्न समिति गठन कार्यक्रममा महिला स्वयंसेविका शान्ता श्रेष्ठ ,बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री ,उपप्रमुख तारा देवी थापा ,जिल्ला कार्य समितिका संयोजक सुलेखा कुमारी ठाकुर ,रेणु कुमारी महतो ,दिप माया श्रेष्ठ ,संघका सल्लाहकार सुरेन्द्र कुमार साह ,समृद्ध नेपाल संस्थाका जिल्ला अध्यक्ष भिम बहादुर आले लगायत १२ वटै वडाका सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

गठन गरिएको समितिमा अध्यक्ष मिना कुमारी थापा ,उपाध्यक्ष शिला कुमारी साह ,कोषाध्यक्ष शान्ता देवी ,सचिव जुम कुमारी आले ,सदस्यहरुमा शोभा बरुवाल ,उर्मिला तिमल्सिना ,किरण सुनार ,वुद्ध माया विक ,मेनुका गिरि ,वुद्धिमाया घिसिंग ,रामसखी महतो,भक्ति माया लामा ,समता हमाल रहेका छन् ।
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
5 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
8 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
14 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
16 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
2 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
8 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
8 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
10 महीना पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
1 वर्ष पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..
2 वर्ष पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments