प्रहरी समायोजनको माग राख्दै प्रदेश प्रमुखलाइ ज्ञापन पत्र

4 वर्ष पहिले प्रकाशित

(2079-04-22 B.S.)

4058 पटक देखिएको

निरन्जन कुमार साह 

गौशाला श्रावण २२

मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले प्रदेश प्रमुख समक्ष ज्ञापन पत्र बुझाएका छन् । आइतबार संचार मन्त्रि साहले प्रदेश प्रमुख हरिशंकर मिश्रलाइ प्रहरी समायोजनको माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालको संबिधान तथा सङ्घीय ऐनले प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशलाई सुम्पिएको छ , ज्ञापन पत्रमा भनिएको छ , 'यस सम्बन्धमा पटक पटक प्रदेश सरकारले सङ्घीय सरकार समक्ष ध्यानाकर्षण गराउदै आइरहेको छ । पछिल्लो पटक गृह तथा संचार मन्त्रालय ,मधेश प्रदेशले आयोजना गरेको भेलाबाट जनकपुर घोषणा पत्र समेत जारि भएको अवस्था छ ।'

संचार मन्त्रि साहद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा निर्वाचन अगाडी नै समायोजित प्रहरीलाई प्रदेश सरकार समक्ष हस्तान्तरण कार्य यथाशिघ्र ( एक हप्ता ) भित्र हुनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै तोकेको समय र सिमा भित्र प्रदेश प्रहरी समायोजन नभए शान्तिपूर्ण अहिंसात्मक विरोधका कार्यक्रमहरु संचालन गरिने जनाइएको छ ।

संचार मन्त्रि साहले यो भन्दा अगाडी श्रावण ६ गते प्रधानमन्त्री शेरबहादुर देउवालाइ समेत ज्ञापन पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले