डा. विरवंश बैठाद्वारा सर्लाहीको क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी

4 वर्ष पहिले प्रकाशित

(2079-05-03 B.S.)

8489 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला , भदौ २ गते

श्री आधुनिक राष्ट्रिय मा.वि. हेटौडाका प्रधानाध्यापक डा.विरवंश बैठाले स्वतन्त्र उम्मेदवारको घोषणा गरेका छन् । उनले सर्लाहीको क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको यहि मङ्सिर ४ गते हुन गरिरहेको छ ।  शिक्षा क्षेत्रमा आफ्नो अलग पहिचान कायम गर्न सफल वैठाले अब समाज सेवाको उद्देश्यले सकारात्मक धारणा सहित उम्मेदवारी दिने घोषणा गरेका छन् ।  वैठा एसिया महादेशकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा मधेश प्रदेश भरि परिचित छन् । उनले शिक्षा क्षेत्रमा आफ्नो विशेष योगदान दिनुको साथै आफ्नो उत्कृष्ट क्रियाकलापले आफ्नो विद्यालयलाई पनि पहिलो नम्बरमा जनाउन सफल छन् ।

समाजमा आजको राजनीतिक अवस्था ,त्यसले निम्तिएका विभिन्न समस्याहरुलाई सुधार गर्दै जनताको आधारभुत आवश्यकता निस्वार्थ रुपमा पुरा गरि समृद्ध समाजको निर्माणको चाहना बोकेर उनि राजनीतिक क्षेत्रमा प्रवेश गरेको भन्छन ।

जनता अब सचेत भईसके ,उनि भन्छन , "अब चुनावमा नयाँ मिसन,भिजन र डेडिकेसन भएको व्यक्तिको आवश्यकता छ । वर्षौसम्म ठगेर मधेसीलाई मुर्ख बनाउने दल र ठगहरुलाइ विदाइ गरेर बिकासको बाटोमा अगाडि बढ्न जरुरि छ।राजनीति निस्वार्थ समाज सेवा हो । यसलाई आफ्नो फाइदाको स्वार्थमा डुबेर अहिले जनताको हित विपरित कार्य गरिरहेको कु राजनीतिकर्मीहरुले बद्नाम गरिरहेका छन् ।  तसर्थ देश विकास ,जनताको हितको निम्ति शिक्षित ,निस्वार्थ ,भिजन ,योजना र जागरुकता भएको व्यक्ति सत्तामा हुनु जरुरि छ  । मेरो उम्मेदवारी पनि त्यसकै लागि हो ।"

उनले मधेशी समुदायलाई शिक्षातिर अग्रसर गर्न ,यहाँ रोजगार ,स्वास्थ्य लगायतका कुराहरु पूर्ति गर्न आफु तत्पर रहदै जनसेवामा निहित रही अगाडी बढ्ने आफ्नो योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले