नेपाली कांग्रेसले महोत्तरी क्षेत्र न.४ को उम्मेदवारहरुको नाम गर्यो सिफारिस

4 वर्ष पहिले प्रकाशित

(2079-05-18 B.S.)

9036 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला ,भदौ १८ 

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। शनिबार सम्सी गाउँपालिका स्थित नेपाली कांग्रेसको  महोत्तरी क्षेत्र न.४ का क्षेत्रीय कार्य समिति तथा बोर्ड समेतको बैठकले चुनावका लागि सिफारिस गरिएको उम्मेदवारहरुको नाम सार्वजनिक गरेको औरही नगरपालिकाका पुर्व मेयर सुनिल कुमार यादवले जानकारी दिए 

नामावली :

महोत्तरी निर्वाचन क्षेत्र न.४ (क) र (ख) मा प्रदेश सभाको लागि निम्न उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ :-

प्रत्यक्षतर्फ

– नरेन्द्र यादव

- श्याम यादव  

समानुपातिक तर्फ

– डा. अशोक अधिकारी

- मो. अकरम

- बिन्देश्वर यादव

- रामबाबु यादव

- निलम कुमारी यादव

- सुनिता ठाकुर

- फुल कुमार मण्डल   

                     

महोत्तरी निर्वाचन क्षेत्र न.४ (ख)

प्रत्यक्ष तर्फ

– राजनारायण यादव

- दिप्तान्सु प्रसाद सिंह (नविन )

- प्रेमचन्द्र राय 

 

समानुपातिक तर्फ

–ललन कुमार सिन्हा

-लिला कुमारी यादव  

 

महोत्तरी निर्वाचन क्षेत्र न.४ मा प्रतिनिधि सभाको लागि निम्न उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ :

प्रत्यक्ष तर्फ

–महेन्द्र कुमार राय

समानुपातिक तर्फ

-महेन्द्र कुमार राय

- र संगीता मण्डल धानु

नेपाली कांग्रेस महोत्तरी क्षेत्र न.४ का क्षेत्रीय सभापति उत्तिम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको बैठकमा औरही नगरपालिकाका पुर्व मेयर सुनिल कुमार यादव लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

1 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

2 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

3 दिन पहिले

सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ

सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..

7 दिन पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

7 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

2 दिन पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

27 दिन पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

28 दिन पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

29 दिन पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

1 महीना पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

1 महीना पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा ..

सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ

सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाए..

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..