संयुक्त विद्याथी संगठनद्वारा आन्दोलनको घोषणा

4 वर्ष पहिले प्रकाशित

(2079-06-05 B.S.)

5266 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

संयुक्त विद्याथी संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।  नागरिकता विधेयक प्रमाणीकरण नगर्ने कदम असंवैधानिक कदम भएको भन्दै विरोध प्रदर्शन गर्न लागिएको संगठनले बुधबार पत्रकार सम्मलेन गरि जानकारी दिएको हो ।

प्रतिनिधि सभाबाट र राष्ट्रिय सभाबाट दुइ  पटक नागरिकता विधेयक पास गरेर पठाएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको चौतर्फी विरोध भइरहेको छ ।

यसै क्रममा संयुक्त विद्याथी संगठनले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनद्वारा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पंचा सिंह ,अनेरास्ववियुका केन्द्रिय  अध्यक्ष सुदेश पराजुली , समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव ,नेवि संघका अध्यक्ष दुजांग शेर्पा ,समाजवादी विद्यार्थी युनियन संघका अध्यक्ष नेत्र चापागाई लगायतले संयुक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आन्दोलन ६ गते संयुक्त विरोध प्रदर्शन, कार्टुन प्रदर्शन ६ गते ९ बजे माइतीघर मण्डलामा ,७ गते ११ बजे सडक बहस कार्यक्रमद्वारा विरोध प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुर्यनारायण साहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

14 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले