नागरिकता विधेयक रोकेकोमा गौशालामा प्रदर्शन

4 वर्ष पहिले प्रकाशित

(2079-06-05 B.S.)

4894 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला ,असोज ५ गते

 महोत्तरीको गौशालामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिको गैर संवैधानिक कदम ,नागरिकता विधेयक रोकेकोमा नेपाली कांग्रेसको महोत्तरी क्षेत्र न.१ प्रदेश कार्य समिति १ (ख) तथा गौशाला नगर कार्यसमितिले विरोध प्रदर्शन गरेको हो ।

नागरिकता विधेयक प्रमाणीकरण गर ,हामीलाई अनागरिक बनाउन पाइदैन ,राष्ट्रपति मुर्दावाद लगायत नारा लगाउदै बुधबार भएको प्रदर्शन गौशाला बजारभरि परिक्रमा गरि गणेश चौकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको प्रदेश कार्य समिति १ (ख) को प्रदेश सभापति राधेश्याम भगतले नागरिकता प्रमानीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई अनागरिक बनाएको बताए । उनले भने ,” प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुइ दुइ पटक नागरिकता विधेयक पास गरेर पठाएपनि राष्ट्रपतिले  प्रमाणिकरण नगर्नु जनतामाथि अन्याय हुनु हो ।त्यसैले जब सम्म नागरिकता विधेयक प्रमाणिकरण हुदैन तबसम्म हामी आन्दोलन गर्ने छौ ।"

विरोध प्रदर्शन कार्यक्रममा गौशाला नगरपालिका वडा न .३ का वडा अध्यक्ष  विरेन्द्र चौधरी ,वडा न.४ का वडा अध्यक्ष रामु महासेठ,मन्नु अधिकारि लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले