गौशालामा दशैँ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्राम सम्पन्न
निरन्जन कुमार साह
गौशाला, असोज ८ गते
महोत्तरीको गौशालामा दशैँ दिपावली तथा छठ पर्व को शुभकामाना आदानप्रदान कार्यक्राम सम्पन्न भएको छ । जसपा नेपाल महोत्तरी १ न .क्षेत्रीय समन्वय समितिको आयोजनामा वडा दशै ,शुभदिपावली तथा छट पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
समितिको क्षेत्रीय अध्यक्ष तथा नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्र महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जसपा पार्टीको केन्द्रीय सदस्य एवं समाजसेवी नेता लक्ष्मी महतो ,पार्टीको केन्द्रीय सदस्य रमेश कुमार महतोको लगायत नगरपालिकाको कर्मचारी ,विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
जनसमुदायलाई आउदै गरेको नेपालीहरुको महान चाड दशैँ ,दिपावली तथा छठ पर्वको शुभकामना दिदै कार्यक्रममा नगर प्रमुख डा. महतोले स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरि सचेत भएर चाडपर्व मनाउन अपिल गरेका छन् । उनले जनताको साथ् र सहयोगको लागि सदैव नगरपालिका प्रयासरत रहने बताए । उनले गौशाला नगरपालिकामा विभिन्न कुराको व्यवस्थापन गरि नमुना नगरपालिकामा परिणत गर्ने दावी गरे ।
त्यस्तै जसपाका केन्द्रिय सदस्य लक्ष्मी महतोले सधैझैँ गरिआइरहेको आफ्नो समाजसेवालाई निरन्तरता दिने बताए । कुनै पनि समस्या आइपारेमा निर्धक्क भएर आफुलाई सम्झिन उनले जनसमुदायअपिल गरे ।
त्यसैगरि पार्टीको नगर संयोजक कुमर कान्त झाले आफ्नो संघर्ष र मेहनतले भर्खर बितेको स्थानिय तहको चुनावमा नगरपालिकाको नगर प्रमुख र उपप्रमुख लगायत विभिन्न वडाहरुमा ७५ प्रतिशत मत ल्याएर विजय भएको दावी गरे । साथै उनले आउदो मङ्सिर ४ गतेको चुनावमा पनि जसपा पार्टीले राम्रो मत ल्याएर विजय हुने बताए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
8 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments