देशलाई समृद्धितर्फ उकास्न राजनीतिमा परिवर्तनको आवश्यकता : डा. विरवंश बैठा
गौशाला , असोज १५ गते
देशलाई विकास र सम्बृद्धि तर्फ अगाडी बढाउन परिवर्तनको आवश्यक्ता रहेको प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.विरवंश बैठाले बताएका छन् । अब आफ्नोभन्दा आफ्ना सन्तानहरूको भविष्यलाई सोचेर आगामी निर्वाचनबाट पुरानो अभ्यासलाई तोड्दै देशको भविष्य, यहाँका नागरिक, समाज र राष्ट्रको प्राथमिकतालाई केन्द्रमा राखेर काम गर्नूपर्नेमा उनले जोड दिएका छन् ।
अब राजनीतिमा स्वतन्त्र उम्मेदवार आउनु जरुरि रहेको उनको भनाइ छ । उनले भने ,"आज सम्मको अवस्थामा आइपुग्दा जनप्रतिनिधिहरूले देखाएको दोहोरो चरित्र, व्यवहार र यही अन्तरालमै सिलसिलाबद्ध रुपमा भएका भ्रष्टाचारहरूको घटनाहरूले गर्दा नागरिकहरू आजित भएका छन् । आम जनताहरू, दल र नेतृत्वप्रति निराश रहेको अवस्था छर्लङ्ग छ ।"
"देश निर्वाचनमय बनेको छ । नेताहरु गाउँगाउँमा जनता फकाउन जुटेका छन् । तर हाल देखिएको राजनीतिक संस्कार तथा स्वार्थका कारण नेपालको पछिल्लो राजनीति अस्थिर देखिएको छ । खासमा व्यवस्था बदलिए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन । सरकार स्थिर नभएका कारण देशको विकासमा बाधा पुगेको छ ।"
"जनता महङ्गी, राजनैतिक अस्थिरता तथा विपत्तिको चपेटामा पर्दै आएका छन् । राज्यबाट जनतालाई प्रेरित तथा उत्थान गर्ने नीति ल्याउनु पर्नेछ । "प्रतिनिधिसभा सदस्य पदका लागि सर्लाही क्षेत्र नं.२ बाट स्वतन्त्र उमेदवारी दिन लागेका हुन दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड विजेता डा. बैठा राजनीतिक क्षेत्रमा आउनुअघि ३ दशक लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध रही मकवानपुर जिल्लाको हेटौंडा नगरपालिका वडा न-४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माविको प्राधानाध्यापक पदमा कार्यरत हुनुहुन्थ्यो । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ भाँडसर निवासी मानार्थ डा.बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको निर्वाचन क्षेत्र न-२ बाट उमेदवारी दिन भदौ १ गते आफ्नो लामो शिक्षण पेशाबाट राजीनामा समेत दिइसकेका छन् ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
13 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
8 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
12 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
17 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments