गौशालामा ने.क.पा. एमाले पार्टीको शुभकामना र पार्टी प्रवेश सप्पन्न
निरन्जन कुमार साह
गौशाला , असोज १७ गते
गौशालामा ने.क.पा. एमाले पार्टीको शुभकामना र पार्टी प्रवेश सप्पन्न भएको छ । नेपालीहरुको महान चाडपर्व दशै, दिपावली र छ्ठ पर्वको उपलक्ष्यमा गौशाला नगरपालिकाको नगर कमिटी द्वारा शुभकामना अदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम गौशालाको कबड हलमा गरिएको थियो । उक्त कार्यक्रममा सम्भाबित महोत्तरी क्षेत्र न. १ को ख को उम्मेदवार प्रमोद महतो शुभकामना दिदै एमाले पार्टी मधेशको पार्टीको केपि ओलि जहिले पनि मधेशिको लागि अनेकौ योग्दान दिदै आएको बताए ।
उनले यस पार्टीले युवा रोजगार, भुमी आयोग लगायत अनेकौ कार्यक्रमहारु ल्याएको बताए । एमालेलाई कमजोर बनाउन यो गठबन्धन गरेको उनको भनाइ छ ।
कार्यक्रम शुभकामना दिने सबै व्यक्तित्वले आउदो चुनावमा नेकपा एमाले पार्टीलाई जिताउनु पर्ने धारणा राखेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य बुधनी देवि, मधेश प्रदेश सांसद शारदा थापा ,नगर संयोजक अजय कुशवाहा लगायतका कार्यकर्तागरुको उपस्तिथि रहेका थियो ।
साथै कार्यक्रममा सयौको संख्यामा पार्टी प्रवेश समेत गरेका छन् ।
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
1 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
1 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
3 दिन पहिले
सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ
सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..
7 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
7 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
1 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
27 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
28 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
29 दिन पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
1 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
1 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवै..
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा ..
सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ
सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाए..
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..

कमेन्ट गर्नुहोस्
view comments