तीन पटक सम्म गिरिराजमणि पोखरेल चुनाव जितेर आएपनि महोत्तरी क्षेत्र न. १ को जनताको समस्या भएन समाधान
निरन्जन कुमार साह
गौशाला , असोज २० गते
यहि आउदो मङ्सिर ४ को चुनावमा महोत्तरीको क्षेत्र न.१ बाट प्रतिनिधि सभा सदस्यमा गिरिराजमणि पोखरेलले (नेकपा माओवादी पार्टी बाट ) उम्मेदवारी दिएका छन् । पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि समेत रहेका गिरिराजमणि पोखरेल यो भन्दा अगाडी ३ पटक निर्वाचित भईसकेका हुन् । उनि निर्वाचित भएर सत्तामा गएपनि महोत्तरी क्षेत्र न.१ को जनताको समस्या समाधान हुन सकेको छैन ।
यस जिल्लामा सबै भन्दा ठुलो समस्या बाढी रहेको छ । जसले वर्षेनी सयौ विघा जमिन कटान भएर किसानहरुलाई निकै मुस्किल परेको छ । महोत्तरीको क्षेत्र न. १ अन्तर्गत पर्ने बर्दिवास , किसाननगर , पशुपतिनगर , बिजलपुरा , भंगहा ,रामनगर ,औरही , गौशाला लगायतका ठाउँहरु बाढीको बढी जोखिममा छन् ।तर पुर्व मन्त्रि पोखरेलले जनतालाई अनेकौ बाचा गरेपनि त्यसलाई पुरा गर्न सकेनन । त्यसैले अबको चुनावमा पोखरेलमा जिताएपनि कुनै समस्याको समाधान नहुने भनेर सामाजिक संजालमा आलोचना गरिएको छ ।
बिजलपुरा बासिले एउटा एम्बुलेन्स पाएको थियो , "सामाजिक संजालमा उल्लेख गरिएको छ ,एम्बुलेन्सले सेवा दिन सुरु गरेको केहि दिन मै विरामी बोकेर काठमान्डौ जादै गर्दा दुर्घटनाग्रस्त भयो । आज वर्षौ विति सक्दा पनि एम्बुलेन्स प्रहरी चौकी मै थन्किएर बसेको छ तर कोहि पनि जनप्रतिनिधिहरुले त्यसलाई संचालनमा ल्याउने चेस्टा समेत गरेनन ।"
१५ वर्ष बिजलपुराबासिले पोखरेललाई जिताउदा पनि यहाँ विकासको मुल फुट्न नसकेको सामाजिक संजालमा उल्लेख गरिएको छ । उनि जनताको सेवा गर्न असक्षम भए भनेर आलोचना समेत गरिएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
8 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments