महोत्तरीको क्षेत्र न.१ मा इन्जिनियर राजकिशोर साहले पुर्व मन्त्रि गिरिराजमणि पोखरेललाई टक्कर दिदै 

4 वर्ष पहिले प्रकाशित

(2079-06-29 B.S.)

6937 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला , असोज २९ गते 

महोत्तरी क्षेत्र न.१ मा प्रतिनिधि सभा सदस्यको लागि इन्जिनियर राजकिशोर साहले उम्मेदावरी दिएका छन । गौशाला नगरपालिका वडा न.५ निवासी सिभिल राजकिशोर साहले आउदो मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा साहले जनमत पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

आफु इन्जिनियरिंग गर्दा गर्दै उनि यो पेशा छोडेर राजनीतितर्फ उक्लिनु मुख्य उदेश्य मधेश प्रदेशको शैक्षिक अवस्था सुधार गर्नु रहेको उनको भनाई छ ।

मधेश प्रदेशमा एउटा जिल्ला पनि साक्षरतापूर्ण नरहेको स्थितिले समग्र मधेश प्रदेशको विकासमा असर गरिरहेको उनले बताएका छन् । जबसम्म मधेश प्रदेशको ८ ओटै जिल्ला साक्षर हुदैन तब सम्म यस प्रदेशको विकास असम्भव छ ,उनले भने ,"वर्षौ देखि यहाँ शासन गरिरहेका जनप्रतिनिधिहरुले मधेश प्रदेशको शिक्षाको बारेमा कहिल्यै सोचेनन । आफन्तवाद र जातिवादको नारा लगाउदै यहाँका प्रतिनिधिहरु स्वार्थमा डुबेर जनसमुदायको विकास ,उनीहरुको समस्या समाधानको बाटोको चासो समेत लिएनन् । त्यसैले अब त्यस्ता कामचोर ,स्वार्थि, घुषखोरी ,भ्रष्टाचारी नेता मन्त्रिहरुलाई यस क्षेत्रबाटै पाखा लगाउनुपर्छ ।"

बिगतका जनप्रतिनिधिहरुले राजनीति अर्थलाई नै गलत पहिल्याउदै सदैव गलत नै गर्दै आइरहेको दावी गरेका छन् ।

जनताको समस्या बुझ्ने , समाजमा निस्वार्थ रुपमा निहित हुने ,देश विकासको सपना बोकी अगाडी बढ्नेलाई असल राजनीति कर्मी भनिन्छ, उनले भने ,"यो भन्दा अगाडी तिन पटक जितेर शिक्षा मन्त्रि समेत बनेर आएका गिरिराजमणि पोखरेलले महोत्तरी क्षेत्र न.१ को जनतासंग विश्वासघात गरेका छन् ।अब फेरी उनि चुवानी मैदानमा उत्रिएका छन् । आफ्ना झुटा बाचा र कहिल्यै लागु गर्न नसक्ने एजेन्डा लिएर । तर जनताले सावधान भएर मधेश प्रदेशको बारेमा सोच्ने इमानदार ,सज्जन व्यक्तिलाई भोट दिनु जरुरि रहेको छ ।"

उनले आफुलाई जनताले भोट दिएपनि नदिएपनि गलत कार्य गर्ने व्यक्तिलाई भोट नदिन जनसमुदायमाझ अपिल गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले