शरद सिंह भण्डारीको हार निश्चित  छ: प्रदिप कुमार यादव

4 वर्ष पहिले प्रकाशित

(2079-07-18 B.S.)

6717 पटक देखिएको

मनिषा शर्मा 

कार्तिक ,१८ गते महोत्तरी 

आउदो मंसिर ४ गते हुन् गइरहेको  प्रतिनिधि सभाको  चुनावमा शरद सिंह भण्डारीको हार निश्चित रहेको  प्रदिप कुमार यादवले बताएका छन। 

उनले रेडियो जुनाताराको एक अन्तर्वार्ता कार्यक्रममा यस्तो बताएका हुन ।  उनले नेपाल संघिय समाजवादी पार्टीबाट महोत्तरी क्षेत्र न. २ मा प्रतिनिधि सभा सद्स्यको लागि  उम्मेदवारी दिएका हुन्   
पंचायती व्यवस्था देखि लिएर लोकतन्त्र सम्म भण्डारीलाइ जनताले मौका दिए पनि आज सम्म महोत्तरी जिल्लामा भण्डारीले केही पनि विकास  न गरेको यादवले  दाबि गरेका छन् । 
साथै यादवले आफु  जिते पछी रोजगारको व्यवस्थापन गर्ने   र किसानलाई  रहेको मल खाधको अभावलाई समधान गर्नको लागि हाम्रो देशमा आएको बजेटलाइ भष्टचार न गरेर त्यसलाई सहि सदुपयोग गरेर किसानको समस्या हल गर्ने बताएका छन।  
साथै स्वास्थ्यको लागि राम्रो मेडिकलको व्यवस्था  र मजदुरहरुको निशुल्क उपचारको लागि राम्रो व्यवस्था गर्ने जिकिर  गरेका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

4 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

8 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

2 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

5 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

6 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

6 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

6 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

6 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..