नेकपा एमाले पार्टीको घरदैलो कार्यक्रम 

3 वर्ष पहिले प्रकाशित

(2079-07-23 B.S.)

5025 पटक देखिएको

निरन्जन कुमार साह 
गौशाला, कार्तिक २३ गते 

नेकपा एमाले पार्टी गौशाला महोतरीको चुनावी अभियान अन्तर्गत घर दैलो कार्यक्रम बुधबार गौशाला नगरपालिका वडा न.१ रामनगरको विभिन्न स्थानमा भएको छ ।

महोत्तरीको क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मी महतो सँगै पार्टीको नेता कार्यकर्ता सहित केहि दिन अगाडी देखि सुरु भएको घर दैलो कार्यक्रम रामनगर ,शर्मा चौक ,गिरि चौकको विभिन्न स्थानमा कार्यक्रम संचालन गरिएको जनाइएको छ  ।

भ्रष्टाचार मुक्त र शुसाशन युक्त मधेश प्रदेश निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उम्मेदवार लक्ष्मी महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा YCL नेपालद्वारा १५०० बिरुवा रोपण

निरञ्जन कुमार साहगौशाला, भदौ २ गते ।महोत्तरीको रामगोपालपुरमा सोमबार युवा कम्युनिष्ट लिग (YCL) नेपालले १५०० बिरुवा ..

17 घन्टा पहिले

नेपालमै पहिलोपटक मधेश प्रदेश सरकारले सुधार केन्द्र सञ्..

निरञ्जन कुमार साहगौशाला, साउन ३१ गते । महोत्तरीको गौशाला नगरपालिका–८ स्थित सोनी खोलाको किनारमा नेपालकै पहिल..

3 दिन पहिले

गौशालामा दुध नाप्ने नयाँ उपकरणसहित डेरीको उद्घाटन

निरन्जन कुमार साह गौशाला ,साउन ३० गते । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा नव जीवन साना किसान कृषि सहकार..

4 दिन पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

8 दिन पहिले

रामगोपालपुरमा नेपाली कांग्रेस परित्याग गर्दै १०० जनाको..

महोत्तरी, साउन २३ गते ।शुक्रबार एक औपचारिक समारोहका बीच महोत्तरीको रामगोपालपुर नगरपालिका–४ मा नेपाली कांग्र..

11 दिन पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

8 दिन पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

1 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

1 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

2 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

3 महीना पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

4 महीना पहिले

गौशालामा दुध नाप्ने नयाँ उपकरणसहित डेरीको उद्घाटन

निरन्जन कुमार साह गौशाला ,साउन ३० गते । महोत्तरीको गौशाल..

महोत्तरीमा YCL नेपालद्वारा १५०० बिरुवा रोपण

निरञ्जन कुमार साहगौशाला, भदौ २ गते ।महोत्तरीको रामगोपाल..