पाँच दलीय गठबन्धनको घरदैलो कार्यक्रममा ठुलो र्याली 

4 वर्ष पहिले प्रकाशित

(2079-07-25 B.S.)

5364 पटक देखिएको

ममता शर्मा ।
महोत्तरी , कार्तिक २५ गते ।

महोत्तरी क्षेत्र न.१ मा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले गौशाला नगरपालिका वडा न.५ स्थित ठुलो संख्यामा घरदैलो कार्यक्रम अन्तर्गत र्याली निकालेका छन् ।

उक्त र्याली गौशाला नगरपालिका वडा न.५ का विभिन्न गल्लिको घरघरमा घरदैलो गर्दै गौशाला बजारको घैला बजारमा कोणसभा गरेका थिए । असोज २३ गते पाँच दलीय गठबन्धनबाट महोत्तरी क्षेत्र न.१ को प्रतिनिधि सभा सदस्यका लागि माओवादी पार्टीबाट गिरिराजमणि पोखरेल  , महोत्तरी क्षेत्र न.१ (क) मा लोसपा पार्टीबाट पिताम्बर महतो ,(ख) मा माओवादी पार्टीबाट भरत प्रसाद साहले उम्मेदवारी दिएका छन् । कार्तिक १७ गतेदेखि घर दैलो कार्यक्रम गर्दै शुक्रबार  महोत्तरीको गौशाला ५ मा बृहत हजारौको संख्यामा ५ वटै दलका कार्यकर्ता ,जनता सहभागी भएर घर दैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

कोण सभामा सम्बोधन गर्दै भरत प्रसाद साहले केपी ओली मधेशी जनताको विरोधी रहेको बताएका छन् । “संबिधानमा समेत उल्लेख नरहेको संसद बिघटन गर्ने केपी ओली मधेशी जनताको विरोधी हुन । केपी ओलीले मधेशी नागरिकहरुलाई अनागरिक बनाउने कार्य गरेका छन् । त्यसैले अनागरिकहरुलाई नागरिक बनाउनको लागि पाँच दलीय गठबन्धन अगाडी बढिरहेको छ । त्यसको लागि माओवादी पार्टीलाई जनताले माफ्नो मतदान गर्नु जरुरि छ ।”साहले ‘खबरदार केपी ओली ! भन्दै मधेशी जनता अब आफ्नो अधिकारको पक्षमा सचेत भइसकेका दावी गरेका छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्यका उम्मेदवार गिरिराजमणि पोखरेलले स्थिर शासनको लागि गठबन्धनमा भोट दिन जनतालाई आग्रह गरे । मङ्सिर ४ गतेको चुनाव संविधानको रक्षा गर्ने ,जनताको भावनालाई सम्मान गर्ने लडाई भएकोले लोकतन्त्रको रक्षा , संघियताको रक्षा, संबिधानको कार्यान्वयन राष्ट्रियताको जगेर्ना ,जनमतको जगेर्ना गरि जनताको विश्वास आर्जन गर्न लागिपर्ने बताए । उनले भने , “इतिहासका निर्माता जनता हुन् । देशको शक्तिशाली यन्त्र जनता हुन् । हामी जनताको लागि लड्दै छौ ।”उनले मङ्सिर ४ गतेको चुनावमा विजय भए पश्चात नागरिकता विधेयक लागु गर्ने समेत दावी गरे  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले