समृद्ध देशको लागि राजनीतिमा महिला नेतृत्व जरुरि : प्रतिनिधि सभा सदस्य उम्मेदवार घिमिरे
ममता शर्मा ,महोत्तरी
कार्तिक २७ गते
महोत्तरीको क्षेत्र न.१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी पुजा घिमिरेले राजनीतिमा महिलाको नेतृत्व अपरिहार्य रहेको बताएकी छिन । समृद्ध देश सिर्जनाको लागि जति पुरुष नेतृत्व छन् ,महिला नेतृत्व पनि उत्ति नै महत्वपूर्ण हुने उनको भनाई छ । पार्टीले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
महिलाको विकास ,सशक्तीकरणको लागि राजनीतिमा महिला आउनुपर्ने उनले बताइन । आफ्नो अधिकार प्राप्तिको लागि महिलाले राजनीतिमा पाइला टेक्नैपर्छ, उनले भनिन् , "देश विकासको मूल आधार राजनीति हो । आफ्ना छोरी चेलीलाई राजनेता बन्ने ठाउँसम्म पुग्ने वा पुर्याउने कल्पनासम्म पनि गर्न गाह्रो मान्ने गहिरो जरा गाडिएको हाम्रो पुरुष प्रधान मुलुकमा महिला अगाडि बढ्नु जरुरि छ।"
‘म महिला हु ,कमजोर छु ,म गर्न सक्दिन भन्ने भावना परिवर्तन गरेर इतिहास रच्ने समय हाम्रो यहि रहेको उनको भनाई छ ।
समाजको डर ,परिवारको डर तथा अन्य डरको सामना गरेर महिला बढ्न नसकेमा महिला हिंसा कहिल्यै पनि नियन्त्रण हुन नसक्ने उनको भनाइ छ । उनले भनिन् , "कतिपय अवस्थामा राजनीतिक-सामाजिक जीवन र परिवारमध्ये एउटालाई मात्र रोजेर अगाडि जानुपर्ने विविध बाध्यात्मक परिस्थिति आइलाग्छ र यी दुबैमध्ये धेरैले राजनीतिक यात्रालाई बीच बाटोमा नै छोड्न बाध्य पारिएका उदाहरण हाम्रा अगाडि प्रशस्तै भेटिन्छन् । तर हामीले अहिले उभिने प्रयास गरेनौ भने समाजको कहाली लाग्दो सोचलाई परिवर्तन गर्न सक्दिनौ । महिलाले अब आफुभित्रको जागरुकता प्रष्फुटन गर्नुपर्छ । किनभने महिलाको सहभागिता नारामा मात्र सकारात्मक भएर पुग्दैन । समाजको महिलाप्रति हेर्ने दृष्टिकोण सकारात्मक गर्नको लागि तल्लो पददेखि माथिल्लो पद सम्म हरेक क्षेत्र महिलाको सहभागिता आवश्यक छ ।"
‘राजनीतिमै जीवन समर्पण गर्छु र देश र समाजको सेवा गर्छु’ भन्ने पवित्र उद्देश्य लिएर आफु घरबाहिर निस्केको पुजा घिमिरेको भनाइ छ ।
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
1 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
1 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
3 दिन पहिले
सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ
सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..
6 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
7 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
1 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
27 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
28 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
29 दिन पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
1 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
1 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवै..
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा ..
सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ
सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाए..
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..
कमेन्ट गर्नुहोस्
view comments