ढकिया ( मुजेलि ) छापमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टी बाराका अध्यक्ष रामचन्द्र चौधरीले गरे आग्रह

4 वर्ष पहिले प्रकाशित

(2079-08-01 B.S.)

3567 पटक देखिएको

उपेन्द्र पासवान

मंसिर १ 

नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले ढकिया( मुजेलि) छापमा सम्पुर्ण मतदाताहरुलाई  मतदान गर्न आग्रह गर्नु भएको छ ।

नवगठित नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीको पत्नी रन्जिता श्रेष्ठ हुन।  उनी यसपटक कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन् । २०७४ सालमा रेशम चौधरीले शानदार जित हासिल गरेको यो क्षेत्रमा यसपटक  रेशम चौधरीको पत्नी रन्जिताले स्थापित दलहरूलाई चुनौती दिएकी छन। संविधानसभाबाट नयाँ संविधान आउनुअघि सुदूरपश्चिमी तराईका आदिवासी थारू समुदाय पहिचान सहितको संघीयताका लागि आन्दोलन गरिरहेका थिए।

त्यसको विरोधमा ‘अखण्ड सुदूरपश्चिम’ आन्दोलन पनि चर्कियो । त्यसैक्रममा २०७२ साल भदौ ७ गतेमा टीकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी हिंसात्मक घटना घट्यो । उक्त घटनाको दोषी भन्दै सरकारले मुद्दा दायर गरेपछि रेशम चौधरी भूमिगत भए । भूमिगत अवस्थामै कैलाली–१ बाट २०७४ को प्रतिनिधिसभा निर्वाचन लडेका उनी अत्यधिक मतले विजयी बने । त्यसबेला उनले ३४ हजार ३४१ मत पाउँदा नेकपा (एमाले)की मदनकुमारी शाह १३ हजार ३०४ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेकी थिइन् ।

चौधरीको त्यो विजयलाई कतिपयले थारू समुदायमाथि राज्यसत्ताले गरेको ज्यादती विरुद्धको प्रतिक्रियाको रूपमा अथ्र्याएका थिए । जिल्ला अदालत र उच्च अदालतले टीकापुर घटनामा दोषी ठहर गरेपछि  रेशम चौधरी संसद जान भने पाएनन् ।

अन्ततः प्रहरी सम्पर्कमा आएका उनलाई जेल चलान गरेर त्यहीं प्रतिनिधिसभा सदस्यको शपथ खुवाइयो । चौधरीको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन छ । मुद्दा नटुंगिएकाले पार्टी अध्यक्ष वा उम्मेदवार बन्न पाएन ।  २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष र  रेशम चौधरी को पत्नी अहिले कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रन्जिता श्रेष्ठ छन । रेशम चौधरी लाई सरकारले षड्यन्त्र गरि झुठो मुदामा फसाइएको छ ।बारा अध्यक्ष रामचन्द्र चौधरीले जानकारी गराउनु भयो ।

रेशम चौधरीलाई जेलबाट निकाल्न  न्याय र देश विकास रोजगारी, शिक्षा, स्वास्थ,  संचार  तथा यातायात विकासको लागि यसपाली सम्पुर्ण मातदाताहरुलाई ढकिया ( मुजेलि ) छापमा मतदान गर्न  बारा जिल्ला अध्यक्ष र मधेस प्रदेशको प्रदेश सदस्य पदको  समानुपातिक उमेदवार रामचन्द्र चौधरीले आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

4 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..

7 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..

8 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..

8 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..

8 महीना पहिले